पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३२
मुख्य » Samachar Sanchep » कुर्सीको खेलमा आफ्नो पार्टी नलागेकोः प्रचण्ड

कुर्सीको खेलमा आफ्नो पार्टी नलागेकोः प्रचण्ड

रुपन्देही - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०५ फेब्रुवरी २०१० ११:४७ बजे   |  ० वटा प्रतिक्रिया

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारमा जसरी पनि जानु पर्छ भन्ने कुर्सीको खेलमा आफ्नो पार्टी नलागेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव-२०६६ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो दाबि गर्नु भएको हो ।

जनताबाट निर्वाचित सरकारलाई अपदस्त बनाएर जनताबाट पराजितहरुको सरकार गठन हुनुमा गम्भीर षडयन्त्र भएको बताउदै प्रचण्डले माओवादीले परंपरागत ढंगले विदेशी प्रभुसंग हार गुहार गर्न नचाहेको र जनतालाई आत्म निर्भर बनाउने उद्धेश्य राखेकै कारण सरकारबाट हट्नु परेको बताउनु भयो ।

भारततर्फलक्षित गर्दै अध्यक्ष प्रचण्डले नेपालीको आकांक्षा बुझेर छिमेकी राष्ट्रले समानताको आधारमा नया सन्धि गर्नेतर्फसोच्न आग्रह गर्नु भयो ।



बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )