पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२१
मुख्य » Samachar Sanchep » बन्दका कारण मेची र कोसी अञ्चल प्रभावित

बन्दका कारण मेची र कोसी अञ्चल प्रभावित

इटहरी - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति ०७ फेब्रुवरी २०१० ०८:५५ बजे   |  १ वटा प्रतिक्रिया

पूर्वका नौ जिल्लालाई लिम्बुवान क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै संघीय लिम्बुवान राज्य परिषद् क्रान्तिकारीले आह्वान गरेको बन्दका कारण मेची र कोसी अञ्चलका प्राय सबै जिल्लाको जनजीवन प्रभावित भएको छ ।


पूर्वका ताप्लेजुङ, इलाम, पाचथर, झापा, तेह्रथुम, धनकुटा, सुनसरी लगायत जिल्लाको जनजीवन प्रभावित भएको छ । सुनसरीको धरान, इटहरीलगायत स्थानमा पनि बन्दको प्रभाव परेको छ । इटहरी पूर्व कुनै पनि यातायातका साधन चलेका छैनन् । अरुण पूर्वका नौ जिल्लामा बन्द आह्वान गरिए पनि केही जिल्लामा भने बन्दको प्रभाव सामान्य देखिएको छ ।


प्रभावित जिल्लामा यातायात, बजार, उद्योग, कारखाना लगायतमा काम हुन सकेको छैन ।


बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू (१ वटा कुल)

biraj kedem
biraj kedem ले
०८ फेब्रुवरी २०१० मा भन्नुभयो:

LIMBU WAN KO MAAG LAI BARTAKO MADYHAMMA SAMADHAN GARERA SANTI KAYAM GARNU PAR6 /


कुल १ वटा प्रतिक्रियाहरु


प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )