पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:३४
मुख्य » Samachar Sanchep » राजा बिनाको हिन्दु राष्ट्र घोषणाको माग

राजा बिनाको हिन्दु राष्ट्र घोषणाको माग

काठमाडौं - नेपाली पोष्ट प्रतà¤
प्रकाशनको मिति १० मार्च २०१० ०९:४९ बजे   |  ० वटा प्रतिक्रिया

विगत एक सातादेखि निकै चर्चामा रहनुभएका कालीबाबाले नेपाललाई राजा बिना कै भए पनि हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताउनु भएको छ ।

पशुपति वनकालीमा गरिएको यज्ञको फुलमाला बिसाउन देवघाट दर्शनपछि संचारकर्मीसंग कुरा गर्दै उहांले त्यसको लागि आफु र आफ्ना कार्यकर्ताले आत्मदाह गरेर भएपनि पुनः हिन्दु राष्ट्र घोषणा गर्राई छाड्ने बताउनुभयो । देशमा राजा राखेरै हिन्दु राष्ट्र नहुने र त्यसको लागि जनमत संग्रह हुनुपर्नेमा उहांले जोड दिनुभयो ।

उहांले तोकिएको मितिमा संविधान नबन्ने ठोकुवा गर्दै त्यसका लागि अहिलेका नेताहरु नै जिम्मेवार नभएको बताउनु भयो ।

नेपालमा ९० देखि ९५ प्रतिशत जनता हिन्दु रहेकाले उनीहरुको मर्म नबुझी जर्बजस्ती नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको प्रति उहांले आपत्ती जनाउनुभयो ।

बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )