पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ११:२२
मुख्य » उद्योग / उद्योगी » झुम्का महोत्वसमा एक करोडको कारोबार

झुम्का महोत्वसमा एक करोडको कारोबार

इटहरी -   (स्रोत रासस)
प्रकाशनको मिति ०३ फेब्रुवरी २०१० ११:२९ बजे   |  ० वटा प्रतिक्रिया

ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीय झुम्केश्वर शिवालयको विकासका लागि आयोजना गरिएको प्रथम झुम्का महोत्सवले सञ्चालनको नौ दिनको अवधिमा रू.एक करोड बराबरको कारोबार गर्न सफल भएको छ ।

     झुम्का बजारमा पहिलो पटक झुम्का उद्योग वाणिज्य सङ्घले कृषि, हस्तकला, ग्रामीण उत्पादन, सूचना प्रविधि, औद्योगिक उत्पादनका सामग्रीलाई एउटै स्थानमा उपलब्ध गर्राई क्रेता र बिक्रेताबीच समन्वय विस्तारको मौकाप्रदान गर्ने थप उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

    à¤¸à¤™à¥à¤˜à¤•ो अध्यक्ष सगेन चौधरीका अनुसार महोत्सवले स्थानीय उत्पादनले राम्रो स्थानमा पाएको र उपभोक्ताले स्थानीय उत्पादनलाई विशेष चासोकासाथ ग्रहण गरेकाले महोत्सवले उच्चप्रतिफल दिएको छ ।

     माघ २४ गतेसम्म सञ्चालन हुने महोत्सवले वाणिज्य सङ्घले अपेक्षा गरेको तुलनामा धेरै राम्रो कारोबार गर्नसक्ने र दर्शक आउने क्रम तीव्र भएकाले स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु उत्पादन र सूचना प्रविधिका समग्रीको खरिद बिक्री धेरै हुन सक्ने अवस्था सिर्जना भएको पनि अध्यक्ष चौधरीले बताउनुभयो ।



बाँड्नुहोस्  » facebook फेसबुक twitter ट्वीट गर्नुहोस् del.icio.us del.icio.us google गुगल digg डिग mail साथीलाई पठाउनुहोस्





कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले व..

» पूर्ण पाठ पढ्नुहोस्
बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि
काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ..

» पूर्ण पाठ पढ्नुहोस्
कनेटिकटका चेलीहरुलाई पनि दर खान हतार
नेपाली हिन्दू महिलाहरुको परम्परागत रुपमा मनाउँदै आइएको तीज पर्वलाई अमेरि..

» पूर्ण पाठ पढ्नुहोस्



प्रतिक्रियाहरू


अहिलेसम्म यो शीर्षकमा कुनैपनि प्रतिक्रिया हामीलाई प्राप्त भएको छैन।



प्रतिक्रिया दिनुहोस्

तपाईँको नाम (*)
ईमेल ठेगाना (*)
प्रतिक्रिया (*)
सुरक्षा-जाँच प्रश्न (*) + अ‍ंकहरूलाई जोड्दा कुल नतिजा कति हुन्छ तलको कोष्ठमा लेख्नुहोस् ।




(* अंकित विवरण अनिवार्य छन्। )