पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ०९:५१

विगत एक हप्ताका सबैभन्दा नयाँ
समाचार तथा सतम्भहरू देखाउँदै

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
३२ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
क्षण
पर्ल रेग्मी - ०९ सेप्टेम्बर २०१० ०९:५४ बजे | ० वटा प्रतिक्रिया

उनमा दिब्य रुप थियोअधरमा बाल सूर्य पोतेरआँखामा मदिरा बोकेरउनका प्रेमले पखेटा हाल्दाटुकु टुकु हिड्न थालेकोघाम जस्तैसबै कुरा बढ्दै जान्छनछिटो छिटो बढ्दै जान्छनसल्किने क्रम बढ्दै जान्छनपग्लिने क्रम बढ्दै जान्छनपोखिने क्रम बढ्दै जान्छनभिजिने क्रम बढ्दै जान्छन, बुझाउन बर्षेका प्रेमहरुझन् झन् सल्किदै  जान्छनरित्याउन पोखेका तृष्णाहरुझन् झन् भरिदै जान्छनआँखा झिमिक्क गर्न नपाउंदैताराहरु झर्र्याथेमैले पानी पिउँदाउनको रुप मच्छे थियो;त्यो क्षणलाइ बाँध्न  सकिन मैलेतिमीले कोशिस गरे..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


राजा ब्युँताउने षडयन्त्र-भट्टर्राई
०८ सेप्टेम्बर २०१० ११:३३ बजे | ० वटा प्रतिक्रिया

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टर्राईले संसदबाट सातौँ पटकको निर्वाचनमा पनि प्रधानमन्त्रीको चयन हुन नदिएर संसद नै विघटन गर्ने र साँस्कृतिक राजा ब्युँताउने षडयन्त्र हुनलागेको विचार व्यक्त गर्नुभएको छ ।  अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ नेवाः राज्य समितिद्वारा आयोजित कार्यक्रम  उहाँले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले जालझेल गरिरहेको बताउँदै प्रतिक्रियावादीलाई परास्त गरेर निकास दिलाउन सम्पूर्ण गणतन्त्रवादी र वामपन्थीको बृहत् मोर्चा बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  सभासद् झक्क..

» पूर्ण पाठ पढ्नुहोस्


युवा वर्ष मोती पुरस्कार नेपाल र समिरलाई
०८ सेप्टेम्बर २०१० ११:३१ बजे | ० वटा प्रतिक्रिया

राष्ट्रिय विभूति मोतीराम भट्टको १४५ औं जयन्तीका अवसरमा साहित्यकाद्वय देवी नेपाल र डा रवीन्द्र समिरलाई आज युवावर्षमोती पुरस्कारद्वारा सम्मान गरिएको छ ।  नेपाली शिक्षा परिषद्द्वारा आज यहाँ आयोजित समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उहाँहरुलाई स्वर्ण्र्ााकसहित जनही रु २० हजार प्रदान गर्नुभयो ।  परिषद्का सदस्यसचिव रमा शर्माले नेपाली साहित्यको स्तरवृद्धि गर्नका लागि योगदान पुर्‍याउने स्रष्टालाई संस्थाले सम्मान गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो ।  भट्टद्वारा सुरु गरिएको समस्यापूर्ति कविसम्मे..

» पूर्ण पाठ पढ्नुहोस्




कांग्रेस महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने
०८ सेप्टेम्बर २०१० ११:२८ बजे | ० वटा प्रतिक्रिया

विगतका कमी, कमजोरी र विसङ्गति हटाएर नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले विचार, नीति तथा निर्वाचित भएर आउने नेतृत्वका कारण पार्टीलाई नयाँ रक्त सञ्चार गर्ने शीर्ष नेताहरुले बताएका छन् ।  पार्टी एकीकरणपछिको आसन्न महाधिवेशन एकताको महाधिवेशन हुने र लोकतान्त्रिक मूल्य मान्यता र संस्थागत प्रक्रिया सुरु भएर पार्टीले नयाँ जीवन पाउने पनि काँग्रेसका शीर्ष नेताहरुले बताएका छन् ।  शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान नेपाली काँग्रेसको अभियान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराँै भन्ने नारासाथ हुने काँग्र..

» पूर्ण पाठ पढ्नुहोस्


नीति र विचारले काँग्रेस चल्नुपर्ने
०८ सेप्टेम्बर २०१० ११:२१ बजे | ० वटा प्रतिक्रिया

आसन्न १२ औं महाधिवेशनबाट नेपाली काँग्रेसलाई नयाँ विचार र नीतिका साथ अघि बढाउनुपर्ने आवश्यकता काँग्रेसका नेताहरूले औँल्याएका छन् । पार्टीलाई गुटबन्दीबाट मुक्त गरेर विचार र नीतिका रूपमा अघि बढाउन आग्रह गरेका छन् । खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछापलगायतका जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरूको आज काठमाडौंमा भएको भेलामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेले काँग्रेसलाई नयाँ विचार र युवा नेतृत्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा घिमिरेले आफू अञ्चल सदस्यमा उठ्ने घोषणा पनि..

» पूर्ण पाठ पढ्नुहोस्


तीजलाई सुसंस्कृतरुपमा मनाऔं
गीता रेग्मी - ०८ सेप्टेम्बर २०१० ११:०६ बजे | ० वटा प्रतिक्रिया

तीजमा चेलीबेटी (छोरीहरु) आफ्नो सबै कुरा बिर्सेर सुखदुःख पीर-पिराउ भुलेर माइतीको निम्तो मान्न माइत आउंछन् । यसमा चेली आफैं पनि आउंछन् तर टाडा टाडा घर हुने सोझै आउन नसक्ने माइतीले घरमा विदा मागेर ल्याउनुपर्ने चेलीलाई माइतीका दाजु-भाइ वा अरु कोही गएर  चेलीलाई ल्याउने चलन छ । वर्षभरी भेटघाट हुन नसके तापनि यो भेटघाट सुखदुःख हांसो खुशी पाउने एउटा सु-अवसर हो । यसमा आउनै नसक्ने पारिवारिक समस्या घरबाट विदा पाउन नसक्ने चेली तीजमा माइती संझेर रोएर पनि विताउंछन् । आजभोलि पनि यो अवस्था छंदैछ । तीजको बेलामा प्राय सबैले रातो साडी ग..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्




बागवजारमा भएको आगलागी नियन्त्रणमा
नेपाली पोष्ट प्रतिनिधि - ०८ सेप्टेम्बर २०१० ०९:४४ बजे | ० वटा प्रतिक्रिया

काठमाडौंको बागवजारस्थित थकाली रेष्टुरेन्टमा बुधबार दिउंसो आगलागी भएको छ । आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन भएको छ ।         ग्याँस लिकभई आगलागी भएको बताइएको उक्त आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा दमकलले नियन्त्रणमा ल्याएको छ ।        सो रेष्टुरेन्टमा मध्यान्ह सवा १२ वजेतिर आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल बाघभैरव गुल्मबाट आगलागी नियन्त्रणको लागि एपीएफ टोली खटिएको थियो ।        सशस्त्र प्रहरी नायव निरीक्षक सुनिलदत्त पौडेलको कमाण्डमा सो गुल्मबाट ३..

» पूर्ण पाठ पढ्नुहोस्


बाबुको मुख हेर्ने दिन !
अमृता लम्साल - ०७ सेप्टेम्बर २०१० १९:२५ बजे | ० वटा प्रतिक्रिया

आज मेरो जीवनमा पहीलो पटक, बीना वाबुको "बाबुको मुख हेर्ने दिन"!मलाई थाहा छैन कसले यो दिन तोक्यो ! तर मलाई उँहाको मुख हेर्न कुनै दीन चाँहिदैन;न त कुनै घडी या पला चाहिन्छ !किनकी, मेरो शरीरमा भरीएका रगतका कणहरु,अनी मेरा मस्तिष्कमा धर जमाएका अधिकांश सोचहरु उहाँकै देन हुन् !हरेक दिनको बिहानीसँगै कहिले पलक झुकाएर कहिले  पलक खोलेर;कहीले पूरै आँखा चिम्लिएर उँहाको त्यो उज्यालो मुहारलाई मनैमन आत्मसात गरेकी छु ।मेरो मुटुको हरेक धड्कनमा मैले उँहालाई समेटेकी छु;मैले म भित्र रहेको उँहाको सम्पूर्ण अस्तित्व महशुश गरेकी छु ।त्..

» पूर्ण पाठ पढ्नुहोस्


लुरे गुफाः अमेरिकामा आन्तरिक पर्यटनको झल्को
- विष्णु शीतल - ०७ सेप्टेम्बर २०१० १८:३७ बजे | ० वटा प्रतिक्रिया

 दुइ शताव्दीयताका पुरातात्विक वस्तुहरु र प्राकृतिक धरोहरलाइ आन्तरिक पर्यटक समक्ष पस्किन भर्जिनियाको सानान्डोहा उपत्यकाबासीले राम्रो प्रयास गरेका छन् । उनीहरुको बहुमूल्य संपति लुरे गुफा सीपालु कालिगढले मेहनतकासाथ बनाएको सुनको गहना जस्तो देखिन्छ ।सन १८७८ मा स्थानीय फोटो ग्राफर र टीनका भाडाकुँडा बनाउने कर्मीले पत्ता लगाएको यो गुफा हेर्न बर्षमा ५ लाखभन्दा बढी पर्यटक लुरे उपत्यका पुग्ने गरेका छन । बाहिरको तापक्रम ९० देखि ९५  डिग्रि फरेनहाइट हुँदा पनि भित्र सामान्य अर्थात ७५ देखि ७६ ड्रि्री फरेनहाइट मात्र रहनाले अ..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्




गुमाउँदै छौं आफ्नोपन
शेखर ढुंगेल - ०७ सेप्टेम्बर २०१० १८:२३ बजे | ० वटा प्रतिक्रिया

समाजशास्त्री भन्दछन्, ”सबै सफल मानिस असल हुदैनन, सबैअसल  मानिस सफल हुन्दैनन” यो तथ्यता भित्र ब्यक्ति को नैतिकता , शिक्षा अनि ब्यबहार ले भूमिका खेलेको हुन्छ दुःखको कुरो के भने यो मापन मानिसको अंतिम अबस्थामा मात्र हुन्छ जून बेला ढीला भै सकेको हुन्छ की न की बाचुन्जेल त उसले  समाजमा खेल खेली नै राखेको हुन्छ । हामी देख्दछौ एकातिर प्रत्यक दिन कैयौं भौतिक सुबिधा र जीवनलाई सरल र सहज बनाउने यन्त्रहरुको बिकास भै राखेको छ । अर्कोतीर बिकराल रुपमा अभाब र मानसिक चिंता पनि बढ़ाई राखेको छ । जीवनको अंतहीन दौड़मा आफु अनुकूल उपलब्धि प्राप गर..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्