पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० ०९:५१

डोलेश्वर भण्डारी (à¤द्वारा प्रेषित सबै शीर्षकहरू

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
५ वटा नतिजा मध्ये १ देखि ५ सम्मको नतिजा देखाउँदै
नेपालमा जातीय दुरी
डोलेश्वर भण्डारी (ठ- २५ फेब्रुवरी २०१० १०:२१ बजे | १ वटा प्रतिक्रिया

नेपालमा जातीय दुरी छ र यो आजको यथार्थ हो । हाम्रा दैनिक व्यावहारले यो कुरालाई प्रष्ट्याउछन् । कुन जातीले कुन जाती संग विहा गर्यो कस्को जन्ती को गयो कस्को मलामी को गयो कस्को घरमा आगो लाग्दा को निभाउन आयो को विरामी पर्दा कस्ले मद्दत गर्यो कस्ले कस्लाई राडी ओछ्याएर..

» पूर्ण पाठ पढ्नुहोस्


नेताले एक जनालाई मात्र काम गरिदिएर हुन्छ त ?
डोलेश्वर भण्डारी (ठ- ११ फेब्रुवरी २०१० २०:४६ बजे | ० वटा प्रतिक्रिया

हाम्रा नेताहरुलाई फुर्सद नै कसरी होस र, जहिले पनि काम परेको परै गर्छ । एक जनालाई जागिर लगाइदियो त अर्को ठीक्क छ । अझै ताँती नै छ । आफ्ना भोटरहरुलाई नागरीकता वनाउन मद्दत नगर्ने कुरा पनि भएन । एउटाको वनायो, अर्काको बनायो, फेरी अर्काको बनायो । नवनाउ भने पनि कसरी नवनाउ चुन..

» पूर्ण पाठ पढ्नुहोस्


सबै नेता उस्तै हुन भनेर कसरी प्रजातन्त्र फस्टाउà
डोलेश्वर भण्डारी (ठ- ०२ फेब्रुवरी २०१० ११:१८ बजे | ० वटा प्रतिक्रिया

यो दुनियाँमा कि राम्रै राम्रै राम्रा कि नरामै् नराम्रा नेता भैदिएको भए राम्रो राम्रो छानिन्थ्यो, नराम्रोलाई फालिन्थ्यो भैहाल्थ्यो । दुनिया सजिलो हुन्थ्यो । कि ठीकै ठीक गर्ने, कि बेठिकै बेठीक गर्ने भइदिएको भए पनि ठिक गर्नेलाई रोज्यो वेठीक गर्ने फाल्यो सजिलै हुन्à..

» पूर्ण पाठ पढ्नुहोस्




हामी जस्ता छौं हाम्रा नेता त्यस्तै छन्
डोलेश्वर भण्डारी (ठ- २४ जनवरी २०१० ०१:२१ बजे | ४ वटा प्रतिक्रिया

"जुन जोगी आए पनि कानै चिरेको", "नेता जती सवै चोर छन्", "नेता जति सबैलाई बोरामा हालेर खोलामा बगाउनु पर्छ अनि मात्र देशमा केहि हुन्छ", "भुँडी नभएका कोही छैनन्", "गिरिजा नमरी यो देशमा केही हुँदैन", "माकुनेले के देश चलाउनु", "यो देशलाई एउटा जंगवहादुर चाहिया छ", "पहिला राजाले मात्र चोर्..

» पूर्ण पाठ पढ्नुहोस्


विद्यार्थीका लागि ऋण कार्यक्रम
डोलेश्वर भण्डारी (ठ- १० जनवरी २०१० २०:०३ बजे | ३ वटा प्रतिक्रिया

बेलुकीको आठ बजेको थियो होला मेरो डेराको बैठक कोठामा रहेको फोनको घण्टी बज्यो । कलर आइडी हेर्दा फोन अमेरिका भन्दा बाहिरबाट आएको भन्ने थाहा भयो । मैले फोन उठाएँ । “कान्छो हो -” मलाइ कान्छो भन्ने पक्कै पनि मेरो नजिकको नातेदारको हुनुपर्छ भन्ने लाग्यो । “को बोल्नु भà¤..

» पूर्ण पाठ पढ्नुहोस्