पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:३४

सिर्जना भण्डारीद्वारा प्रेषित सबै शीर्षकहरू

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
१७ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
वर्षेनी दोहोरिने महिला मुद्दाहरु
सिर्जना भण्डारी - ०७ मार्च २०१० ०८:५१ बजे | १ वटा प्रतिक्रिया

“यस नार्यस्तु पुज्यन्ते रमयन्ती तत्र देवता”    à¤¸à¤‚स्कृत भाषाको यस भनाई हिन्    à¤¦à¥ समाजका धर्मग्रन्थहरुमा उधृत गरिएको पाइन्छ । यसको अर्थ हो जहाँ नारीको पूजा अर्थात इज्ययत गरिन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यति मात्र होइन हिन्दु धर्मले नारीलाई देवीशकà¥..

» पूर्ण पाठ पढ्नुहोस्


अनुत्पादक श्रम नै महिला विकासको बाधक
सिर्जना भण्डारी - ०४ फेब्रुवरी २०१० २३:३९ बजे | ० वटा प्रतिक्रिया

बिश्वभरी नै हरेकजसो समाजमा महिलाहरुलाई गर्भदेखि चिहानसम्मै कुनै न कुनै रुपमा बिभेद गर्ने गरेको पाइन्छ । प्राकृतिक तथा बायोलोजीको दृष्टिबाट हेर्दा महिला र पुरुषबिच केबल लिंग र प्रजनन् अर्थात पुनरउत्पादन प्रक्रियामा मात्र भिन्नता रहेको छ । प्राकृतिक रुपमा महिलà..

» पूर्ण पाठ पढ्नुहोस्


साना सहकारी र महिला विकास
सिर्जना भण्डारी - २४ डिसेम्बर २००९ १८:०१ बजे | २ वटा प्रतिक्रिया

बहुसंख्यक महिलाहरु ज्ञान तथा चेतनाको कमी, कमजोर आर्थिक तथा सामाजिक अवस्थामा छन् । यस्तो अवस्थामा ग्रामिण विकासका जतिसुकै प्रभावकारी महिला केन्द्रित कार्यक्रमहरु ल्याइएपनि त्यसबाट चाहेअनुसारको उपलब्धि हासिल गर्न नसकिने निश्चित प्राय छ । "महम्मद यूनुस" अन्तरà¥..

» पूर्ण पाठ पढ्नुहोस्




महिला उत्थान र महिलाको राजनीतिक अधिकार
सिर्जना भण्डारी - २६ अगष्ट २००९ १०:१३ बजे | १ वटा प्रतिक्रिया

महिला विकासका लागि यससँग सम्बन्धित विभिन्न पक्षहरुको संयोग हुनु आवश्यक हुन्छ । यी विभिन्न पक्षहरुमध्ये सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, कानुनी तथा धार्मिक आदि पर्दछन् । महिला विकास, उत्थान, शसक्तीकरण, जागरण आदि जुन शब्दावली प्रयोग गरिए पनि समग्रमा यी सबैको मूल à¤..

» पूर्ण पाठ पढ्नुहोस्


दलितले जात तथा थर फेर्नु समस्याको समाधान होइन
सिर्जना भण्डारी - १० जुन २००९ ०९:२५ बजे | १ वटा प्रतिक्रिया

हिजोआज दलितवर्गहरुले जात तथा थर फेरेर नागरिकता बनाएका खवरहरु छापाहरुमा प्रसस्त पढ्न तथा सुन्नमा आउने गरेका छन् । जातीवाद र उच-निचको कहाली लाग्दो दलदलबाट आफूलाई थोरै भएपनि राहत प्राप्त गर्न दलितहरुले यो कदम उठाउनु केही हदसम्म उनीहरुका लागि राहत र गौरवपूर्ण भए पनà..

» पूर्ण पाठ पढ्नुहोस्


छाउपडी प्रथा र मानव अधिकारका चुनौतीहरु
सिर्जना भण्डारी - २४ मे २००९ २०:४७ बजे | ० वटा प्रतिक्रिया

ब्रम्हान्ड प्रकृति हो । यो प्रक्रतिकै बलमा चलिरहेको छ । प्रकृति बलवान छ यसले ब्रम्हाण्डका हरेक जिव, वनस्पति र अन्य वस्तुहरुका कृयाकलापहरु निर्धारित गरिदिएको छ । व्रम्हान्डका हरेक तत्वहरुको अस्तीत्व तिनका पुस्ता दरपुस्ता, सन्तान दरसन्तान बाट चल्दै आएको छ । तसर्थ à¤..

» पूर्ण पाठ पढ्नुहोस्




अब के पाएँ होइन के दिन सक्छु भन्ने सोचौं
सिर्जना भण्डारी - ११ मे २००९ २२:१४ बजे | ३ वटा प्रतिक्रिया

निराशा बडो भयानक हुन्छ । यो कारण एक भए पनि यसले अनगिन्ती परिणामहरु ल्याउँछ । निराशाकै कारण मान्छे मानसिक रोगी हुनुका साथै आत्महत्या समेत गर्न पुग्छ, समाज तथा देशबाट पलायन हुन्छ, स्वर्गजस्तो मातृभूमिलाई सराप्न विवश हुन्छ र भन्न थाल्छ - ’मैले यस समाज र देशमा बसेर के पाà¤..

» पूर्ण पाठ पढ्नुहोस्


शिशु लोकतन्त्र र नयाँ नेपाल
सिर्जना भण्डारी - ०२ मे २००९ १८:३३ बजे | ० वटा प्रतिक्रिया

संधै जसो भन्ने गरिन्छ नेपालमा प्रजातन्त्र/लोकतन्त्र शिशु अबस्था मै रहीरह्यो कहिल्यै यौबनमा प्रबेस गर्न सकेन। तर यो भनाइ साँचो होइन। साँच्चै भन्ने हो भने वि. स. २०६२/६३ अघि नेपालमा प्रजातन्त्र/लोकतन्त्र जन्मेको नै कहिले थियो र हुर्कियोस्। यो सत्य हो की गर्भधारण चाहà..

» पूर्ण पाठ पढ्नुहोस्


धर्म बिशेष
सिर्जना भण्डारी - २५ अप्रेल २००९ १३:०२ बजे | ० वटा प्रतिक्रिया

के स्वर्ग र नर्क साँच्चै छ त ? प्राय सबै धर्मका धर्मशास्त्रहरुमा इश्वर र तीनलोकको उल्लेख गरिएको पाइन्छ । यि तीनलोकहरुलाई स्वर्गलोक, मर्त्यलोक र पाताललोकका रुपमा बुझ्ने गरेको पाइन्छ । मर्त्यलोक पृथ्वीलाई भन्ने गरिन्छ जहाँ सम्पूर्ण प्राणी तथा वनस्पतिका जाà..

» पूर्ण पाठ पढ्नुहोस्




नेपाललाई सतीको श्राप लागेकै हो त !
सिर्जना भण्डारी - ०३ अप्रेल २००९ १४:४१ बजे | ३ वटा प्रतिक्रिया

प्रसंग मल्लकालीन इतिहासको हो । ललितपुरका तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लले काजी भिम मल्ल निर्दोष हुँदा हुँदै पनि शत्रुका कुरा सुनेर उनलाई कठोर मृत्युदण्ड दिएका थिए । तत्कालीन सामाजिक परिवेश पतिको निधन भएपछि पत्नीले पतिको चितामा जिउँदै जल्नु पर्ने अर्थात सती à..

» पूर्ण पाठ पढ्नुहोस्