पछिल्लो पटक बिहीबार, ९ सेप्टेम्बर २०१० १२:०० मा अपडेट गरिएको | नेपालमा समय शुक्रबार, १० सेप्टेम्बर २०१० १०:४१

नेपाली पोष्ट प्रतà¤द्वारा प्रेषित सबै शीर्षकहरू

छानेर हेर्नुहोस्
   नतिजा संख्या   
९४६ वटा नतिजा मध्ये १ देखि १० सम्मको नतिजा देखाउँदै
निकुञ्जमा सेनाको गोलीबाट तीन मारिए
नेपाली पोष्ट प्रतठ- १२ मार्च २०१० ०८:१० बजे | ० वटा प्रतिक्रिया

बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा फागुन २६ गते राती सेनाले गोली चलाउँदा एक बालिकासहित स्थानीय तीन महिलाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगलाई प्राप्त जानकारीअनुसार निकुञ्ज सुरक्षार्थ खटिएका ज्वालादतà..

» पूर्ण पाठ पढ्नुहोस्


उप महासचिव पास्कोद्धारा कोइरालसित भेट
नेपाली पोष्ट प्रतठ- १० मार्च २०१० १३:०७ बजे | ० वटा प्रतिक्रिया

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन आफू अन्तिम समयसम्म सकृय भैरहने बताउनु भएको छ ।  à¤¤à¥à¤°à¤¿à¤­à¥à¤µà¤¨ अन्तर्राष्टिय विमानस्थलवाट सिधै महाराजगञ्ज स्थित कोइराला निवास पुगेका संयुक्त राष्ट्रसंघका उपमहासचिव बि लीन à..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरीः एà
नेपाली पोष्ट प्रतठ- १० मार्च २०१० १०:२५ बजे | ० वटा प्रतिक्रिया

संसदवाट प्रधानमन्त्री चयन गर्ने प्रणालीको पक्षमा  कांग्रेससंग सहकार्य गर्नु पार्टीको कमजोरी रहेको ठहर गर्दै नेकपा एमाले पुनः प्रधानमन्त्रीको प्रत्यक्ष चुनावको पक्षमा फर्किने निर्णयमा पुगेको छ ।  à¤¸à¤µà¤¿à¤§à¤¾à¤¨ सभा शासकीय स्वरुप निर्धारण समितिमा कांग्रेसको प्र..

» पूर्ण पाठ पढ्नुहोस्




राजा बिनाको हिन्दु राष्ट्र घोषणाको माग
नेपाली पोष्ट प्रतठ- १० मार्च २०१० ०९:४९ बजे | ० वटा प्रतिक्रिया

विगत एक सातादेखि निकै चर्चामा रहनुभएका कालीबाबाले नेपाललाई राजा बिना कै भए पनि हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताउनु भएको छ । पशुपति वनकालीमा गरिएको यज्ञको फुलमाला बिसाउन देवघाट दर्शनपछि संचारकर्मीसंग कुरा गर्दै उहांले त्यसको लागि आफु र आफ्ना कार्यकर्तालà¥..

» पूर्ण पाठ पढ्नुहोस्


निर्वाचित एक मात्र गृहराज्यमन्त्री अन्सारीद्ध
नेपाली पोष्ट प्रतठ- १० मार्च २०१० ०९:२९ बजे | ० वटा प्रतिक्रिया

गृहमन्त्री भीम रावलकै कारण शान्ति सुरक्षाको अवस्था विग्रिएको अभिव्यक्ति दिएका गृहराज्यमन्त्री रिजवान अन्सारीले आज राजीनामा दिनु भएको छ ।आफुले काम गर्ने वातावरण नपाएको भन्दै राज्यमन्त्री अन्सारीले नैतिकताको आधारमा प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष राà..

» पूर्ण पाठ पढ्नुहोस्


उप-महासचिव बि. लिन पास्को नेपालमा
नेपाली पोष्ट प्रतठ- १० मार्च २०१० ०८:४९ बजे | ० वटा प्रतिक्रिया

नेपालको शान्ति प्रक्रियाको विद्यमान स्थितिको समीक्षा गर्न र आगामी दिनहरूमा बाँकी प्रतिबद्धताको कार्यान्वयनमा अग्रगति दिनका लागि प्रोत्साहन गर्न संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बि. लिन पास्को आफ्नो तीन दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्à..

» पूर्ण पाठ पढ्नुहोस्




नेपाली महिलाले मनाए अन्तराष्ट्रिय नारी दिवस
नेपाली पोष्ट प्रतठ- ०७ मार्च २०१० ११:४५ बजे | ० वटा प्रतिक्रिया

अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा वासिंङटन डीसी मेट्रो क्षेत्रमा रहेका नेपाली महिलाहरुको संगठन ”अमेरिका नेपाल महिला संगठन”ले शनिबार भर्जिनियामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।”द्धन्द्धबाट उत्पन्न आप्रवासी समस्या र महिला अधिकार” विषयक ..

» पूर्ण पाठ पढ्नुहोस्    छायाँहरू छायाँहरू हेर्नुहोस्


मार्च ३१ अघि आ-आफ्नो राहदानी लिन आग्रह
नेपाली पोष्ट प्रतठ- ०४ मार्च २०१० १३:४२ बजे | ० वटा प्रतिक्रिया

कतै तपाईसँग भएको राहदानी (पासपोर्ट)को अवधि ६ महिनामात्र त छैन ख्याल गर्नुहोला । यदि तपाईको राहदानीको समय ६ महिनाको मात्र छ भने तपाईको नजिक पर्ने नेपाली दूताबासमा यही महिनाको ३१ तारिख अगाडि नै पासपोर्ट नविकरण गर्नुहोला । त्यसपछि विदेशमा रहेका कुनै पनि नेपाली दूताब..

» पूर्ण पाठ पढ्नुहोस्


हैटीका लागि अमेरिकाबासी नेपालीको सहयोग
नेपाली पोष्ट प्रतठ- ०४ मार्च २०१० १२:४३ बजे | ० वटा प्रतिक्रिया

हैटीका भूकम्प पीडितहरुको सहयोगका लागि अमेरिकास्थित गैर आवासीय नेपालीहरुको संस्था एनआरएन नेशनल को-अर्डिनेशन काउन्सिलले जम्मा ९ हजार ३६ डलर ४५ सेन्ट जम्मा गरेको छ ।उक्त रकम कमिटीले क्लिन्टनबुस हैटी फण्ड, अमेरिकन रेडक्रस र हैटियन कंग्रेसलाई क्रमशः ३ हजार २ सय à¥..

» पूर्ण पाठ पढ्नुहोस्




अन्तराष्ट्रिय समुदायद्धारा प्रेस स्वतन्त्रताà¤
नेपाली पोष्ट प्रतठ- ०४ मार्च २०१० ०९:५६ बजे | ० वटा प्रतिक्रिया

अन्तराष्ट्रिय समुदायले कान्तिपुर लगायत नेपालका पत्रकारमाथि आएका धम्की र विभिन्न सञ्चार सम्बद्ध व्यक्ति तथा संस्था माथि भएका आक्रमण प्रति गम्भिर चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताप्रति ऐक्यबद्धता जाहेर गरेको छ । कान्तिपुर पब्लिकेशन तथा कान्तिपुर टेलिभिज..

» पूर्ण पाठ पढ्नुहोस्