नेपाली पोष्ट RSS http://www.nepalipost.com/rss Most recent news updates from Nepalipost.com. Copyright 2012, Nepalipost.com nepalipost@gmail.com (Nepalipost.com) Thu, 17 May 2012 07:19:47 -0400 np मानव अधिकार आयोगलाई प्रर्दशन अनुगमनको चिन्ता http://www.nepalipost.com/site/?a=read&catid=1&id=13804 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13804 देशको विभिन्न भागमा भइरहेको बन्द एवम् प्रर्दशनको अनुगमन कार्यलाई प्रभावकारी र फलदायी बनाउन साझेदार निकायहरुले समन्वयात्मक ढंगमा काम गर्नुपर्नेमा खाँचो औंल्याइएको छ ।

बन्द एवम् प्रर्दशनको अनुगमन कसरी प्रभावकारी बनाउने भन्ने बारेमा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार रक्षकहरुसंग राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो खाँचो आंैल्याइएको थियो ।

अन्तरक्रिया कार्यक्रम आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानव अधिकारको पालना गर्नु नै मानव अधिकार रक्षकको पहिलो कर्तव्य भन्दै निष्पक्षता, इम Wed, 16 May 2012 10:05:23 -0400 सुकुम्बासीको पहिचान गरी पुनः स्थापना गर http://www.nepalipost.com/site/?a=read&catid=1&id=13790 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13790
थापाथलीस्थित बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सरकारले मंगलबार विहान हटाएको र घर-टहरा भत्काएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित सुकुम्बासीका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुसंग आयोगकै सभाकक्षमा परामर्श गरेको छ ।

परामर्श बैठकको क्रममा सुकुम्बासीहरुलाई हटाउने सिलसलामा भएको झडपमा घाइते भएका सुकुम्बासीहरुको उचित औषधिउपचारका लागि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।
यसैगरी, वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई यथोचित पुनःस्थापनाको व्यवस्था गर्न आयोगले सरका Tue, 08 May 2012 09:14:43 -0400 सुकुम्बासी बस्तीमा गरिएको अमानवीय व्यवहारप्रति रुष्ट http://www.nepalipost.com/site/?a=read&catid=1&id=13789 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13789 काठमाडौंको थापाथलीस्थित वाग्मती किनारमा बसोबास गर्दै आइरहेका सुकुम्वासी परिवारलाई नेपाल सरकारले मंगलबार विहान ५ बजे बिना सूचना डोजर प्रयोग गरी अमानवीय ढंगबाट उठिवास गरेको घटनाप्रति महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालले एक विज्ञप्ति प्रकाशित गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

२ सय ४८ घर परिवार बसोवार गर्दै आइरहेको सो वस्तीमा हजारौंको संख्यामा आएका सुरक्षाकर्मीहरुले जानकारी नै नदिएर सबै सुतिरहेका बेला मानवअधिकारको आधारभूत मानयता विपरित कुटपिट र आक्रमण गरी घरबाट बाहिर निकाली घर छाप्राहरुमा डोजर लग Tue, 08 May 2012 09:08:26 -0400 नेजाद्धारा प्रताप विष्टलाई पुरस्कार प्रदान http://www.nepalipost.com/site/?a=read&catid=1&id=13785 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13785 विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघद्धारा आयोजित एक समारोहबीच नेपाल अमेरिका पत्रकारसंघद्धारा स्थापित "नेजा बद्रि-कुल उत्कृष्ट पत्रकारिता पुरस्कार" कान्तिपुरका पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको छ ।

अमेरिका नेपाल पत्रकार संघ (नेजा)का क्षेत्रिय उपाध्यक्ष बिटु केसी, पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र युनेस्कोका प्रतिनिधिले संयुक्त रुपमा बिष्टलाई सो पुरस्कार प्रदान गरियो ।

उक्त अवसरमा यस पुरस्कारका लागि नेजालाई सहयोग गर्नुहुने उपाध्यक्ष शेखर ढुंगेललाई नेजाको तर्फबा Fri, 04 May 2012 11:01:11 -0400 राजनीतिक दलहरुलाई आयोगको आग्रह http://www.nepalipost.com/site/?a=read&catid=1&id=13782 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13782 संघीयतासम्बन्धी चुलिदै गएको मुद्दाहरुलाई राष्ट्रियि मानव अधिकार आयोगले वार्ता र सहमतिबाट टुङ्ग्याउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

नयाँ संविधान जारी गर्ने मिति नजिकिदै जाँदा यस विषयमाथि भइरहेको बहसलाई स्वभाविक भन्दै उक्त अनुरोध गरेको हो ।
आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै अगाडि भनेको छ,

"हालका दिनमा अखण्ड सुदूर पश्चिमलगायतका संघीयतासम्बन्धी आन्दोलनले जनजीवन कष्टकर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ । खुला राजनीतिक परिपाटीमा आ-आफ्नो माग अघि सार्दै शान्तिपूर्ण ढंगमा विरोध गर्ने छुट Thu, 03 May 2012 09:17:10 -0400 समाजसेवी पोखरेलको निधन http://www.nepalipost.com/site/?a=read&catid=1&id=13778 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13778 धनकुटा कचिडें निवासी कृष्ण प्रसाद पोखरेलको ७५ वर्षको उमेरमा बुधबार विहान काठमाडौंस्थित ओम नर्सिंङ होममा निधन भएको छ ।

पछिल्लो समय उहाँ मोरङको दुलारीमा बसोबास गर्दै आउनुभएको थियो ।

पोखरेलका तीन छोरा र चार छोरी हुनुहुन्छ भने श्रीमतीको केही वर्ष अघिनै निधन भइसकेको थियो ।
Wed, 02 May 2012 12:25:46 -0400 जनकपुर हत्या काण्डको विरोधमा प्रदर्शन http://www.nepalipost.com/site/?a=read&catid=1&id=13775 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13775
बैशाख १९ गते सोमबार जनकपुरको रामानन्द चोकमा राजन मुक्ती नेतृत्वको जनतान्त्रिक तर्राई मुक्तिमोर्चाद्वारा गराइएको बम बिस्फोटनको घटनाबाट चार जनाको हत्या भएको महिला मानव अधिकार रक्षकहरुले यसप्रति हत्या हिंसा विरुद्ध मंगलबार काठमाडौंमा एक मौन र्‍याली निकालेको छ ।

माइतीघर मण्डेलादेखि बानेश्वरसम्म महिला मानव अधिकार रक्षकहरुले महिला अधिकारका लागि अनवरत रुपमा आफ्नो कला प्रदर्शन गर्दै जनचेतना जगाएको साथै महिला हिंसा अन्त्यका लागि विभिन्न संगित तथा नाटकबाट अधिकारका क्षेत्रमा दिलोज्यान दिने अधिकारकर्मीलाई गुमा Tue, 01 May 2012 09:22:36 -0400 आयोगद्धारा शान्ति सुरक्षा प्रत्याभूतिको माग http://www.nepalipost.com/site/?a=read&catid=1&id=13771 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13771 राष्ट्रिय मानवअधिकार आयोगले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै जनकपुर घटनाको विरोध गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,
जनकपुरको रामानन्द चोकमा सोमबार विहान १०ः०० बजेतिर ४ जनाको ज्यान जाने गरी र २८ व्यक्ति घाइते हुने गरी बम बिष्फोटनको घट्नाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकार्षण भएको छ ।

जनकपुरका नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, आदि समाविष्ट 'मिथिला राज्य संघर्ष समिति' को धर्नामा भएको सो विष्फोटन निन्दनीय छ ।
त्यस बमकाण्डको निष्पक्ष छानविन गर्न र दोषीको पहिचान गरी कानुनी कारबाह Mon, 30 Apr 2012 09:52:23 -0400 पत्रकार कोइरालाद्धयलाई पितृशोक http://www.nepalipost.com/site/?a=read&catid=1&id=13762 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13762

पत्रकारद्धय तीर्थ कोइराला तथा राजेश कोइरालाका पिता कोमलप्रसाद कोइरालाको ८५ वर्षको उमेरमा विहीबार अपरान्ह ३ बजे भक्तपुरस्थित कौशलटारमा आफ्नै निवासमा निधन भएको छ ।

कोइरालाका एक श्रीमती तीन छोरा चार छोरी क्रमशः तीर्थ, राजेश, गोपाल र छोरीहरु किरण, तारा, ज्योति र बन्दना गरी जम्मा सात सन्तान रहेका छन्  ।

कोइरालाको अघिल्लो दिनमात्र ८४ औं "जन्मोत्सव"ति परिवारका साथ मनाइएको थियो ।

Thu, 26 Apr 2012 17:21:42 -0400 विकासका प्रयासहरु मानव अधिकारमैत्री http://www.nepalipost.com/site/?a=read&catid=1&id=13761 http://www.nepalipost.com/site/?a=read&catid=1&id=13761 राष्ट्रिय मानव अधिकार आयोगका सचिव विशाल खनालले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा आयोग एक्लैको प्रयास पर्याप्त नहुने भएकोले सरकारी कर्मचारी लगायत सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित 'मानव अधिकारमैत्री विकास पद्धति' विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्ने क्रममा उहाँले उक्त विचार अघि सार्नुभएको हो ।

मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा सरकारको हरेक निकायमा रहेका कर्मचारीहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउँदै सचिव खनालले विकासका रहेक प्रयासहरुलाई सबै मिलेर मानव अधिकारमैत Thu, 26 Apr 2012 11:55:00 -0400