नेपाली पोष्ट | उद्योग / उद्योगी RSS http://www.nepalipost.com/rss Most recent news updates from Nepalipost.com. Copyright 2010, Nepalipost.com nepalipost@gmail.com (Nepalipost.com) Fri, 10 Sep 2010 01:00:58 -0400 np जनकपुर चुरोट कारखाना बन्द http://www.nepalipost.com/site/?a=read&catid=13&id=11588 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11588
जनकपुर चुरोट कारखानामा कच्चा पदार्थको अभाव भई उत्पादन बन्द भएको छ ।

काठमाडौँको अचल सम्पत्ति बिक्री गरी कारखाना सञ्चालन हुँदै आएकोमा कारखाना सञ्चालक समितिले सञ्चालनको प्राथमिकता निर्धारणमा ढिलाइ गरेका कारण २५ दिनदेखि उत्पादन बन्द रहेको छ ।

विगतमा चालू पूँजीका लागि 'ओभरड्राफ्ट' उपभोग गरी कारखाना सञ्चालन हँुदै आएको थियो । कर्मचारीको जीवनबीमा तथा निर्जीवन बीमाको किस्ता, सूर्ति व्यवसायीलाई दिने रकम, अवकाश प्राप्त कर्मचारीलाई दिइने र कर्मचारी सञ्चय कोषमा भुक्तानी गर्नुपर्ने रकमको समेत अभाव Sun, 05 Sep 2010 22:37:36 -0400 नेपाल सरकारद्धारा सुन आयातमा प्रतिबन्ध http://www.nepalipost.com/site/?a=read&catid=13&id=11573 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11573
नेपाल सरकारले भोलि भदौ १८ गतेबाट लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध लगाएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि भोलिदेखि सुनको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाहृय मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितीमा प्रतिकूल असर पर्ने भएकाले मन्त्रालय सुन आयातमा प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।

&a Thu, 02 Sep 2010 13:01:20 -0400 रोजगारीको आकर्षण बन्यो- भवन निर्माण http://www.nepalipost.com/site/?a=read&catid=13&id=11551 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11551
रोजगारीका लागि नेपालबाट दैनिक सयौँ युवा विदेश पलायन हुने क्रम जारी रहे पनि स्थानीयस्तरमा भवन बनाउने प्रतिस्पर्धा तीव्र भएपछि सहरीक्षेत्र ग्रामीण युवायुवतीका रोजगारको आकर्षा केन्द्र बन्दै गएको छ ।

सुनसरी जिल्लाको दुइ ठूला सहर इटहरी र धरानमा नयाँ आवास भवनहरू बनाउनेक्रम बढेपछि जिल्लाको ग्रामीण क्षेत्रका युवायुवतीका लागि भवन निर्माणस्थलमा राम्रो रोजगार प्राप्त हुन थालेको छ ।

तीव्रगतिमा सहरीकरण हँुदैगएको पूर्वी नेपालकै केन्द्रविन्दुमा रहेको इटहरीमा पछिल्लो समयमा ठूला भवनहरू बनाउने क्र Sun, 29 Aug 2010 11:12:07 -0400 ब्याट्रीले चल्ने गाडी नेपाल भित्रिन थाले http://www.nepalipost.com/site/?a=read&catid=13&id=11489 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11489 नेपालका सडकमा गुड्ने सवारीसाधनले अत्यधिक रूपमा इन्धनको खपत गरी वातावरणलाई नै प्रदूषित बनाइरहेको आरोप लागिरहँदा वीरगन्ज नाकाबाट भने इन्धन विनाको गाडी अथवा ब्याट्रीबाट चल्ने सवारीसाधन भित्रिन थालेका छन् ।

बढ्दो प्रदूषणलाई रोक्नका लागि पनि यहाँका व्यापारीहरूले भारत तथा तेस्रो मुलुकबाट त्यस्ता प्रकारका सवारीसाधन नेपाल भित्रयाएका हुन् ।

परीक्षणस्वरूप नेपालका व्यापारीले वीरगन्ज नाकाबाट ब्याट्रीले चल्ने गाडी नेपाल भित्रयाएको वीरगन्ज भन्सारका प्रमुख लावण्य ढकालले जानकारी दिनुभयो । उहाँले पर Sun, 15 Aug 2010 17:08:59 -0400 पेयपदार्थका लागि नेपाल डम्पिङ साइट बन्दैछ http://www.nepalipost.com/site/?a=read&catid=13&id=11487 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11487 जुस तथा इनर्जी(शक्तिवर्धक) पेयपदार्थ नाम दिएर विदेशबाट उत्पादन भई नेपालमा आयात भइरहेको पेयपदार्थका लागि नेपाल डम्पिङ साइट बन्न गइरहेको छ ।

प्रायःभारत, बङ्गलादेश, चीन, कोरिया, थाइल्यान्ड र भियतनामबाट भित्रिरहेका यस्ता जुस एवम् शक्तिवर्द्धक पेयपदार्थको प्रयोगले मानिसको स्वास्थ्यमा हानि पुर्‍याउनाका साथै त्यसबाट आउँदो १० वर्षछि चिकित्सकले समाधान गर्न नसक्ने रोग देखापर्ने खाद्य प्रयोगशाला विराटनगरका प्रमुख उपेन्द्रराय यादव बताउनुहुन्छ ।

जुस तथा इनर्जी डिक्सको नामबाट आय Sun, 15 Aug 2010 17:01:30 -0400 दैनिक दस लाख रेमिटेन्स भित्रिँदै http://www.nepalipost.com/site/?a=read&catid=13&id=11381 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11381
भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना हुन थालेपछि झापाको दमक आसपासमा दैनिक रु १० लाख रेमिटेन्समार्फत भित्र्ने गरेको छ ।

विश्वका आठवटा समृद्धशाली मुलुकमा पुनर्वास भएका भुटानीले शिविरमा रहेको आफन्तलाई रकम पठाएपछि यतिको मात्रमा रेमिटेन्स भित्र्ने गरेको हो ।

अर्ढाई वर्षदेखि भुटानी शरणार्थीलाई अमेरिका, क्यानडालगायतका आठ मुलुकमा पुनःस्थापना गरिँदैआएको छ । शिविरमा विभिन्न मनि ट्रान्सफरमार्फत शरणार्थीले रकम पठाउने गरेका छन् ।

शरणार्थीको परिचयपत्रका आधारमा उनीहरूले Tue, 27 Jul 2010 11:43:00 -0400 सुनको कारोबार हृवात्तै घट्यो http://www.nepalipost.com/site/?a=read&catid=13&id=11370 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11370 विवाहको लगन सकिएपछि अहिले बजारमा सुनको कारोबार हृवात्तै घटेको छ ।

गत असारको तेस्रो सातासम्म देशभर दैनिक ३० किलोको कारोबार हुँदै आएको सुन अहिले त्यसको कारोबार घटेर दैनिक १२ किलोको हाराहारीमा कारोबार भएको सुनचाँदी  व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अनुसार असारको तेस्रो सातासम्म देशभर ३० किलोको माग हुँदा आयात भने दैनिक २० किलोमात्र भएको हुँदा सहजरुपमा आपूर्ति गर्न सकिएको थिएन ।

तेस्रो सातापछि विवाह व्रतबन्धजस्ता शुभ साइतको लगन क्रमिकरुपमा सागुरिँदै गएकाले कारोब Sun, 25 Jul 2010 13:15:53 -0400 कफी जर्मनी, जापान र अमेरिका निकासी http://www.nepalipost.com/site/?a=read&catid=13&id=11321 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11321
स्याङ्जा जिल्लाभित्र उत्पादित कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ ।

रासायनिक मलबिना स्थानीय स्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकाले नेपालबाट बर्सेनि निर्यातमा वृद्धि हुँदै गएको स्याङ्जास्थित कफी व्यवसायी समितिहरूले जनाएका छन् ।

गत आर्थिक वर्षेखि जिल्ला कफी व्यवसायी सङ्घको पहलमा गठित जिल्ला कफी सहकारी संस्थामार्फ् पहिलोपटक विदेशमा कफी निर्यात गर्न लागिएको जिल्ला कफी व्यवसायी समितिका अध्यक्ष पोमनारायण अर्यालले जानकारी दिनुभयो ।

जिल्लामा कूल ८२ ओ Sun, 18 Jul 2010 13:33:22 -0400 रिठ्ठाको व्यावसायिक खेती सुरु http://www.nepalipost.com/site/?a=read&catid=13&id=11320 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11320
विदेशमा माग बढेपछि खेर गइरहेको रिठ्ठाले अहिले सुर्खेतका गाउँघरमा निकै महत्व पाएको छ । उत्पादनको तुलनामा माग बढी भएका कारण सुर्खेतमा किसानले रिठ्ठाको व्यावसायिक खेती गर्न थालेका छन् ।

जङ्गलमा त्यसै खेर जाने गरेको रिठ्ठा विदेशबाट पैसा भित्र्याउने स्रोत भएकाले किसान थप त्यसप्रति आकषिर्त भएका हुन् ।

माग बढ्दै गएकाले वनजङ्गल र खेतबारीमा त्यसै खेर गइरहेको रिठ्ठाबाट अहिले किसानले मनग्य आम्दानी गर्न थालेका छन् ।

यहाँ उत्पादित रिठ्ठा भारतको नयाँदिल्ली, कलकत्ता हुँदै जर्मनमा निका Sun, 18 Jul 2010 13:29:17 -0400 माओवादीद्धारा जवर्जस्ती कर असूली http://www.nepalipost.com/site/?a=read&catid=13&id=11313 http://www.nepalipost.com/site/?a=read&catid=13&id=11313
एकीकृत नेकपा माओवादीले बझाङबाट निकासी भइरहेको बहुमूल्य यार्चागुम्बू लगायतका जडिबुटीवापत जवर्जस्ती कर उठाउन थालेको छ ।

बझाङ र बैतडीको सिमानामा पर्ने वित्थडमा ढाट राखेर माओवादीले यार्चागुम्बाको प्रति किलो १० हजार, सतुवाको प्रतिकिलो दुइ सय र वन लसुनको प्रति किलो ३० रुपैया  कर उठाइरहेको  ब्यापारीहरुले बताएका छन् । ढाटमा आठदेखि १० जनाको समुह बसेर जवर्जस्ती कर उठाइरहेका माओवादी कार्यकर्ताले भनेजति रकम नबुझाउने व्यापारीलाई बीच बाटोबाटै फर्काइदिने गरेका छन् ।

बझाङका माओवादी सहइन्चार्ज टोपबहा Sat, 17 Jul 2010 12:30:49 -0400