नेपाली पोष्ट | Chautari RSS http://www.nepalipost.com/rss Most recent news updates from Nepalipost.com. Copyright 2010, Nepalipost.com nepalipost@gmail.com (Nepalipost.com) Mon, 06 Sep 2010 20:48:19 -0400 np साँच्चै नै अहिलेको शिक्षा जीवनउपयोगी छ त ? http://www.nepalipost.com/site/?a=read&catid=2&id=11590 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11590
विद्यालय सबैलाई आवश्यक रहेको र समुदायले पनि सो कुरा स्वीकारेको छ । विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने सरकारको नयाँ रणनीति आयो र सम्पूर्ण विद्यालयहरु समुदायमा हस्तान्तरण भयो जसको एक मात्र उद्देश्य थियो विद्यालयलाई समुदायले अपनत्व महशुस गरि ग्रहण गर्नु । यसै क्रममा एक्सन एड नेपाल र साझेदार संस्थाको टोलि  शिक्षाको अवस्थालाई नागरिकको दृष्टिकोणबाट अध्ययन अवलोकन गर्न बाके जिल्लाको इन्द्रपुर गाविसको वडा न ३ इन्द्रपुर गाउँको कुचवादिया बस्तिमा पुग्यो ।

जहाँ हामीले २४ जनाको संख्यामा रहेका महिलाहरुको केन Mon, 06 Sep 2010 08:02:01 -0400 विदेशी शक्तिहरु कुत्सित उद्देश्य र योजनाकासाथ ! http://www.nepalipost.com/site/?a=read&catid=2&id=11581 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11581
नेपाल यतिबेला अत्यन्तै नाजुक स्थितिबाट गुज्रिरहेको छ । अबाञ्छित एबं निरर्थक गतिरोधका कारण जिम्मेवार दलहरुको बीचको पारस्परिक अबिश्वास र सन्देह सर्बत्र ब्याप्त छ । यसले गर्दा राजनीतिक अनिश्चितता र अन्यौल अझ गहिरो र जटील  बन्दै आएको हो । देशको समग्र आर्थिक स्थिति अत्यन्तै नाजुक र संकटग्रस्त भएर घिटिघिटीको अबस्थामा पुगेको छ । सामाजिक तथा साँस्कृतिक असुरक्षाले गर्दा सामाजिक एकताका तन्तुहरु नै चुडिएर छिन्नभिन्न हुने खतराको सँघारमा पुगेक छन् । यस्तो अत्यन्तै संबेदनशील र नाजुक स्थितिलाई कसरी सम्हालेर सही दिशामा देशला Sat, 04 Sep 2010 11:14:57 -0400 कसैको स्वार्थपूर्तिका लागि सिङ्गो राष्ट्रले हार्नुपर्ने ! http://www.nepalipost.com/site/?a=read&catid=2&id=11567 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11567
अहिले राजनीतिक बजारमा हार र जितको चर्चा व्यापक छ । राजनीतिक दलका हार र जितका कारण देश सधैं हारेको छ । नेपालीहरु सधैं हारेका छन् र हाम्रो छवि अन्तर्राष्ट्रिय समुदायमा जहिले नि हारेको हार्र्‍र्यै छ । कसैको स्वार्थपूर्तिका लागि सिङ्गो राष्ट्रले हार्नुपर्ने कस्तो विडम्बना ! खेल खेलेपछि सधैं हारैहार र जितै जित त हुँदैन तर राष्ट्र हार्ने खेल कसैले खेल्नु हुँदैन । नेपाल आमाको मन दुख्नेगरी मैदानमा खेल खेल्नु उचित हुँदैन । विश्वमा हामी नेपाली वीर भनेर परिचय दिन्छौं । गोर्खाली बहादुर भनेर छवि बनाएका छौं तर राजनीतिक दलका असफल Thu, 02 Sep 2010 10:38:05 -0400 एमालेका अध्यक्ष खनालको कस्तो नैतिकता ? http://www.nepalipost.com/site/?a=read&catid=2&id=11566 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11566
नेपालमा राजनीतिक गतिरोध बढ्दै जांदा राजनीतिक पार्टीहरुमा नैतिकता र इमान्दारिता पनि हराउंदै गएको देखिएको छ । जब राजनीतिक पार्टीहरुमा इमान्दारीता र देश र जनताप्रतिको जवाफदेहीता हराउंदछ तब देश राजनीतिक दुर्घटनामा पर्ने संभावना पनि बढेर जान्छ । आफूलाई एक नम्बरको प्रजातन्त्रवादी ठान्ने एमालेले यस पटक प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ वस्ने कलाहीन जुन नाटक मञ्चन गरिरहेको छ त्यो सवैका लागि विश्लेषण लायक गंभीर चिन्ता र चासोको विषय बनेको छ ।

संसदीय ब्यवस्था मान्ने पार्टीहरु सकेसम्म यसरी निर्वाचन उपयोग नगरी तटस Thu, 02 Sep 2010 10:01:16 -0400 संगठन सुखद् परिवर्तनको औजार हो http://www.nepalipost.com/site/?a=read&catid=2&id=11561 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11561
राज्यले ओटा चोटाका नागरिकको दुख, पीडा, समस्यामा ध्यान नदिएको भन्दै आफ्नो समस्या आफै समाधानका लागि जुटेका कैलाली जिल्लामा गरिव बिपन्न परिवारले क्रमिक रुपमा सफलता प्राप्त गर्न थालेका छन् ।

सदरमुकाम धनगढीबाट विकट मानिएका गाउ वस्तीका गरिव, बिपन्न परिवारका मानिस संगठित भएपछि गाउँ टोलका टाठा बाठाको आफु खुसी निर्णय गर्ने परम्परा र राज्यको स्रोतमा मनोमानी गर्ने संस्कारको पनि अन्त्य हुन थालेको छ । यसरी हुने खानेको हालिमुहाली अन्त्य हुने भए पछि उनीहरु आफ्नो धाकधक्कु र रवाफका माध्ययमले हुँदा खाने माथी गर्दै आएको हैक Wed, 01 Sep 2010 10:06:37 -0400 आफ्नो क्षेत्रमा दक्ष व्यक्तिका लागि ग्रिनकार्डको सुविधा http://www.nepalipost.com/site/?a=read&catid=2&id=11546 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11546
अमेरिकालाई अवसरको भूमी, सपनाको संसार आदिको नामबाट पनि चिन्ने गरिन्छ । त्यसैले अमेरिकामा स्थायी रुपबाट बस्न आउनका लागि विश्वका सबै देशबाट मानिसहरु लालायीत हृन्छन । अमेरिकी सरकारले अमेरिकामा प्रवेश गर्न चाहाने विदेशीहरुका लागि विभिन्न प्रकारका भिसाको व्यवस्था गरेको छ । यसरी छुटयाइएका क्षेत्रहरुमा सामान्यतया पारिवारिक भिसा, कामदार भिसा, धार्मिक भिषा, डीभी चिठ्ठाा  मार्फत आउन पाउने भिषा आदि पर्दछन । जसका लागि अमेरिकामा रहेका स्पोन्सरहरुको आवस्यकता पर्छ । स्पोन्सरले निवेदन दिएर बिदेसीलाई अमेरिकामा स्थायी बसोबास ग Sat, 28 Aug 2010 08:19:28 -0400 सत्ता स्वार्थको बन्दी नेपाल http://www.nepalipost.com/site/?a=read&catid=2&id=11544 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11544
तर्क र तथ्य दुवैले काम नगरिरहेको अवस्थामा अहिले नेपालको राजनीति रुमलिरहेको छ । नेपालका प्रमुख तीन दलहरु संविधान निर्माणमा भन्दा सत्ता र सत्ता मोहभित्र लुकेको स्वार्थले जनताप्रतिको आफ्नो एकमात्र वचनवद्धता ”संविधान निर्माण” बाट विमुख भएका छन् ।

नेपालमा छिमेकी र अन्य मित्रराष्ट्रहरुको हस्तक्षेप झन उदांगो भएको छ । सवल, सक्षम र शिक्षित जनशक्ति विदेशीने क्रम बढेको छ । राजनीतिक अराजकता, अव्यवस्था र अशान्ति चुलिदै गएको छ । दैनिक यसैलाई झेलिरहेका आम नेपालीलाई यसको अनुभूति कुन हदसम्म छ, थाहा छैन तर प्रवासमा आइपुगेक Fri, 27 Aug 2010 10:51:15 -0400 धमाधम् पढ्दैछन् माओवादीहरू http://www.nepalipost.com/site/?a=read&catid=2&id=11527 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11527
नुवाकोट जिल्लाको देउराली गाविसका दयानिधि भट्ट उतिबेलै उच्च शिक्षा पढ्न क्याम्पस भर्ना भएका थिए तर पढाइ पूरा गर्न पाएनन् । कारण थियो, उनी तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित जनयुद्धमा भूमिगत हुनु ।

देउरालीमै रहेको भूमिदेवी माध्यमिक विद्यालयबाट २०५५ मा एसएलसी उर्त्तीण गरेपछि जिल्लाकै आदर्श बहुमुखी क्याम्पसमा भर्ना भएका उनी जवानीको जोशमा विद्यार्थी राजनीतिमा होमिए । त्यहीँमाथि माओवादीको भातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को झण्डा र नारा बोकेर राजनीति गरेपछि तत्कालीन प्रशासनले बसीखान दिएन उन Tue, 24 Aug 2010 11:59:04 -0400 संस्था र आफ्नो बच्चाको माया उस्तै लाग्छ http://www.nepalipost.com/site/?a=read&catid=2&id=11514 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11514
एकता समाज श्रीपुरलाई स्थानिय बासिन्दा र समुदायका  मानिसले आफ्नो बच्चा र संस्थालाई समान रुपले हेर्ने गरेका छन् ।  आफ्नो कोखमा बालक हुर्काउँदा जति मेहनत गर्नु पर्दछ त्यसरी नै यो संस्था बनाउनदा मेहनत गरियो, त्यसैले कोखको बालक र एकता समाजलाई एकै गरी माया लाग्छ' भन्नु हुन्छ कैलाली श्रीपुर गाविसकी बाटुदेवी साउद ।

कैलाली श्रीपुर गाबिसमा स्थापना भएको एकता समाजमा ९६४ बिपन्न, उपेक्षित घर परिवारको साझा थलो भएको छ । गाउँको बिकास, मानिसमा नयाँ ज्ञान, सिप, चेतना लगाएतका कुराहरु हरेक ब्यक्ति र वस्तीमा सहयोग पुयाउने काम Fri, 20 Aug 2010 11:20:37 -0400 अन्त्य गर अन्यौल र अनिश्चिता http://www.nepalipost.com/site/?a=read&catid=2&id=11512 http://www.nepalipost.com/site/?a=read&catid=2&id=11512
मुलुकको आजको अत्यन्तै संबेदनशील र नाजुक घडीमा पुगिसक्दा पनि जिम्मेवार तहमा रहे पुगेका राजनीतिक दलहरुको सत्ताको अबाञ्छित खिचातानीले मुलुक नराम्रोसँग आक्रान्त पार्न र सताउन छाडेको छैन । त्यति मात्रै होइन, प्रतिगामी पुनरुत्थानबादी शक्तिले तिनलाई अर्ति उपदेश दिन थालेका छन् । उनीहरु पनि कुर्सीको अन्ध दौडमा सफल हुनका लागि  प्रतिगामी तत्वहरुको समेत सहयोग र र्समर्थन लिन तँछाडमछाड गर्दैछन् । यसरी नेपाल र  नेपाली जनताको भाग्य र भबिष्यको अग्रगामी रुपरेखा कोर्ने नयाँ संबिधान बनाउने अमूल्य समय निरन्तर खेर गइरहेको छ । दे Thu, 19 Aug 2010 12:06:33 -0400