नेपाली पोष्ट | Khas Khas RSS http://www.nepalipost.com/rss Most recent news updates from Nepalipost.com. Copyright 2010, Nepalipost.com nepalipost@gmail.com (Nepalipost.com) Fri, 10 Sep 2010 01:04:24 -0400 np म यसपल्ट तटस्थ बस्ने http://www.nepalipost.com/site/?a=read&catid=7&id=11433 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11433
म यसपल्ट तटस्थ बस्ने भएको छु । एमाले, मधेशी मोर्चाको जस्तो तटस्थ होइन ।

बाले प्रवासबाट घर बोलाउनुभयो । भन्नुभयो, हेर बाउ म डाँडापारीको जून । तैँले यो केटीसँग बिहे गर् । बाको अर्ति हो खेर जान्न ।

म बडा अलपत्रमा परेँ । नगरुँ बाले भनेको कुरो, गरुँ केटी मन परेकै छैन ।

मैले भनेँ,

बा एकछिन विमर्श गर्ने टाइम चाहियो ।

म यतिबेला अलि चतुर पाराले प्रस्तुत भएँ ।

म भित्रका दुई आत्माहरु मेरो भविष्यप्रति चिन्तित भइरहेका छन् । एकले भन्छ बिहे गर् । भविष्य जम्छ । केटाकेटी जन्मिन्छ Tue, 03 Aug 2010 21:11:57 -0400 अमेरिकाको गफ गाफ़ http://www.nepalipost.com/site/?a=read&catid=7&id=11412 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11412 अमेरिका यहाँ जे पनि ठुलो हुन्छ रे भन्ने मान्यता पनि छ रे । बिस्वको एक मात्र ठुलो शक्ति रास्ट्र  यहाँको आरू पनि ठुलो केरा पनि ठुलो, खेत पनि ठुलो बाटो पनि ठुलो शहर पनि ठुलो जे पनि ठुलो अनि त्यसमा पनि अमेरिका आउने गोर्खालीको गफ़ को त झंन के कुरो ? धाक  नै ठुलो धक्कू नै ठुलो  कस्ता कस्ता कहा गए मूसा छोरा दरबार भन्या जस्तो भै रे छ कुरो । बाबुको नाम झार पात छोरा नाम बिजुलीप्रसाद भने झै अमेरिकी भन्दा बढ़ी  लोकतंत्रको राडाको हामी नै मच्चौने गर्छौ । जन्म दिने आमा र हुर्काउने  माटोलाई बिर्सेर पलायन हुन्छौ अनि सबै भन्डा ठुलो राष्ट् Sat, 31 Jul 2010 18:57:24 -0400 कतै नजानुहोला ! http://www.nepalipost.com/site/?a=read&catid=7&id=11365 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11365
एकजना ठूला नेतालाई फेरि टेन्सन भयो । उहाँलाई बेलाबेलै टेन्सन भइराख्छ । टेन्सन भएपछि उहाँ त्यो पापी सिंहदरबार र बालुवाटार भएको राजधानीमा एक मिनेट पनि बस्न रुचाउनुहुन्न । टेन्सनबाट बच्न उहाँ जहान परिवार सहित सुटुक्क कहिले चिसापानीको चिसो खान जानुहुन्छ त कहिले ककनीमा कालिज । कहिले चितवनमा हात्ति चढ्न पुग्नुहुन्छ त कहिले पोखरामा नौका । यसपालिको टेन्सनमा उहाँ हानिनुभयो हेलम्बु ।

नेताजी हिँड्नुभएको थियो व्यक्तिगत तनाव हटाउन । तर पत्रकार भन्ने केही तत्वहरू छन् जो सधैं उहाँको पिछा गर्छन् । उनीहरू नेताजीका प्रत् Sun, 25 Jul 2010 07:47:03 -0400 गो ... .........ल http://www.nepalipost.com/site/?a=read&catid=7&id=11252 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11252
चार दशक जेठो मुक्ति पाएका हाम्रा अगाडि दुइ दशकअघि रङ्गभेद नीतिबाट जुक्ति लगाएर मुक्ति पाएको दक्षिण अफि्रकाले विश्वकप फुटबलको आयोजना गरेर फुर्ती गर्ने ? माड्नु माडेर प्याट-प्याट पार्दै सूर्तिको फाँको मारेर झाँको झार्दा थाहा पाउलान् । हिजोका अन्डा आजका चल्ला, केके न पाएँ जस्तो गर्छन् ठूल्ठूलो हल्ला । धेरै पनि पर्दैन, हाम्रा दुइ चारजना रौँचिरा विद्वान्-विद्वान् नेताखेलाडी पठाइदिन पाए, तिनका वर्ल्ड कपसप लुछालुछ गरी मटियामेट पारिदिएनछन् भने मेरो कान काटिदिनुहोला । तिनको बोलीको गोलीले जस्तोसुकै गोलकी पनि ठाउँका ठाउँ ढलेन Fri, 02 Jul 2010 10:50:45 -0400 सिद्धहस्त म http://www.nepalipost.com/site/?a=read&catid=7&id=11176 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11176

एकाबिहानै दाढी सफाचट् पारेपछि मैले आफ्नो अनुहार ऐनामा नियालेँ । कता कता वीपी कोइराला हुँ कि जस्तो लाग्यो । दोषी चश्मा लेख्न बसेका कोइराला जस्ता । आँखामा कालो बिँड भएको चश्मा र गोलो टाउकोमा भादगाउँले टोपी लगाएर हेरेँ कताकता मदन भण्डारी जस्तो लाग्यो । जे होस् मलाई लाग्यो

म एक प्रतिभाशाली राजनीतिकर्मी, लेखक, कवि, गायक, निबन्धकार, समाजसेवी हुँ । प्रजातान्त्रिक समाजवाद, बहुदलीय जनवाद,प्रचण्डपथ यी सब दुनियाँलाई उल्लु बनाउने लफडा हुन् भन्ने लागे पनि मैले ती वादहरुलाई यथासम्भव सम्मानित गर्ने त गरेकै छु । </P Wed, 16 Jun 2010 00:11:26 -0400 ब्रेन ट्रोउम्याटिक इन्ज्योरी http://www.nepalipost.com/site/?a=read&catid=7&id=11064 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11064 -    सबै माओवादी क्याम्पहरुमा आर्मी पुगिसकेका छन् । त्यहां भएका हतियार र लडाकुहरुलाई नियन्त्रणमा लिइसकेका छन् । सबै लडाकुहरुलाई पाता फर्काएर डोरीले हात बांधिएको छ । बादल, अनन्त, लालध्वज, प्रचण्ड आदि सबै नेताहरु काठमाडौंको एउटा होटेलमा छन् र त्यहां बाहिरबाट आर्मीले घेरिएको छ ।

-    अरु पार्टीका नेताहरुबाट केही कुराहरु बाहिर आएको छैन । मन्त्रीमण्डलको मिटिङ् बसिरहेको छ । माथिबाट आदेश नआएर मिटिङ् अलिक ढिला भैरहेको छ रे । सुन्नमा बाहिर यस्तो आइरहेको छ । तर भरपर्दो सोर्सबाट होइन् ।
- & Fri, 28 May 2010 10:21:16 -0400 परदेशमा हामीले खेलेको भकुन्डो र संबिधान http://www.nepalipost.com/site/?a=read&catid=7&id=11044 http://www.nepalipost.com/site/?a=read&catid=7&id=11044 सानै छंदा कपडालाई पोको पारी बनाइएको पोके भकुन्डो खेलिन्थ्यो, गांउमा । पछि स्कूलको नि मा बि तहदेखि यसो छुनसम्म पाइन्थ्यो, स्कुलको भकुन्डो वा भलिबल । आफु सानो कदको भएकोले ठग्थे सबैले । रहर हुंदा पनि छुन र खेल्न पाईदैनथ्यो । कहिले कहिले त छुन नपाएको रिसले स्कुलमुनी भलायो टिप्न जांदा मैदानबाट कसैले "स्याटर" हानेको बल आयो भने क्यात्तुक्केको कांडाले घोचेर हावा फुस्काइदिन्थे, म बलको ।

हाफ छुट्टिमा मलाई सबैले भलिबलको रेफ्री बनाउंथे । साथी र मास्टरहरुका घडी बाँया हातभरी बोकेर दाँया हातले 'रेफ्री-सिट्ठि' फुक्थें, म । जीबनमा ध Tue, 25 May 2010 17:55:25 -0400 घोडताप्रे, पारिजात, तुलसी र संविधान http://www.nepalipost.com/site/?a=read&catid=7&id=10848 http://www.nepalipost.com/site/?a=read&catid=7&id=10848

गत साता हामीले गिरिजाबाबुको सपना साकार गर्ने प्रण गर्‍यौँ। प्रधानमन्त्रीले भन्नुभो-’यस साता भने स्वामीजीको सपना साकार पार्ने संकल्प गर्नु परेकोछ।’ अब तपाईँ सोध्नु होला को स्वामीजी? प्रधानमन्त्री मुस्कुराउनुभो- वर्तमान परिप्रेक्षमा स्वामीजी भन्नाले रामदेवजी भन्ने बुझ्नुपर्छ।
उहाँ कसरी स्वामी हुनुभो? तपाईका मनमा जिज्ञासा जाग्न सक्तछ। प्रधानमन्त्रीले भन्नुभो -यो नितान्त सरल कुरा हो, योग गुरु रामदेव हाम्रो विशाल छिमेकका बासिन्दा हुनुहुन्छ र त्यहाँ प्रभावशाली हुनुहुन्छ। त्यस विशाल मुलुकका प्रत्येक प्रभावश Sat, 10 Apr 2010 21:06:15 -0400 ढ्यान्टर् यान http://www.nepalipost.com/site/?a=read&catid=7&id=10846 http://www.nepalipost.com/site/?a=read&catid=7&id=10846
देशको असम्मानित व्यक्तित्वका सम्मानित अगुवाहरु ”ह्वाइँ-ह्वाइँ” साइरन बजाउँदै अगाडि लागिसकेका थिए । उनीहरुसँगै कालो सिसाभित्रका असम्मानित व्यक्तित्व पनि राष्ट्रिय ध्वजा फहराउँदै बाटो लागिसकेका थिए । बाँकी रहेका सम्मानित पछुवाहरुले टिप्पा लिइहाले ”एइ !”
”हजुर ।” सडक छेउमा बाटो काट्नका लागि सहरी प्रदूषणलाई पचाउँदै जसोतसो उभिरहेको ख्याउटे अनुहारले आज्ञाकारिता प्रदर्शन गर् यो ।
”देखिनस्” उही सम्मानित पछुवामध्ये एउटाको रोबदार प्रश्न थियो ।
”के हजुर” ख्याउटेले प्रश्नको उत्तर दिनुको साटो महँगीले दाउर् य Sat, 10 Apr 2010 12:58:40 -0400 स्वाइन फ्लुको औषधी http://www.nepalipost.com/site/?a=read&catid=7&id=10847 http://www.nepalipost.com/site/?a=read&catid=7&id=10847
काठमाडौँको फराकिलो उज्यालो ठेलमठेल गल्लीमा अब ढल्छ कि तब ढल्छ भई टेको लगाएर जसोतसो अड्याइराखिएको जीर्णशिर्ण एउटा अत्याधुनिक घर भेटियो । लिउन उप्किएको त्यस घरको भित्तामा शीर्षक वाक्य लेखिएको थियो, 'यहाँ स्वाइन फ्लुको औषधी पाइन्छ' । विश्वले समाधान पाउन नसकी महामारीका रूपमा फैलिँदै गरेको असाध्य रोगको औषधी आफ्नै देशमा पत्तो लागेकोमा खुसी लाग्यो । यसैले पर्याप्त प्रचारप्रसार भई ओझेलमा परेको अनुपम उपलब्धिलाई सबैका सामु प्रकट गर्नुपर्छ भन्ने लाग्यो । यसबाट समाधान पाउन नसकी आतङ्कित विश्वमानवले राहतको सास फेर्न पाउँनेछन् Sat, 10 Apr 2010 08:57:06 -0400