नेपाली पोष्टको स्पेसमा हरेक आइतबार प्रशारण गरिने छलफल कार्यक्रमा मार्च २०, २०२२ मा हामीले संस्कृतिविद् सत्यमोहन जोशीका साथ कुराकानी गरेका थियौं ।
कुराकानीका लागि जोशीका बारेमा मार्च १८, २०२२ मा मात्र सत्यमोहन पुस्तकको विमोचन गराउनुभएका लेखक गिरीश गिरीले कार्यक्रमको संयोजन गराउनुभएको थियो । कार्यक्रमको पहिलो भागको रेकर्ड यहाँ प्रस्तुत गरिएको छ ।