Latest

इन्द्रबहादुर छेत्रीको ‘केही कृति : दृष्टि’माथि मेरो दृष्टि

  विषयप्रमुख– नेपाली साहित्यमा समालोचना विधा पनि अब निकै विकसित भएका छन्। यसका परिधि ठुलो बन्दै गएको पाइन्छ। यसलाई धेरै किसिमले लेखिन्छ। विभिन्न नाममा पनि समालोचना लेखिन्छ। जस्तै
Read More

कविताको सशक्त रूप गजल – सन्दर्भ कृष्ण पी ठटालका गजलहरू

साहित्यका विभिन्न विधा उपविधा हुन्छ। तिनमा कविता एउटा ठुलो विधा हो। यसभित्र अनेक हाँगाविँगा छन्। एक हरफे कवितादेखि लिएर लाखौं श्लोक बएको महाकाव्य पनि कविता रूप हुन्। त्यसैगरि
Read More

मिठो स्वरका धनी थुपदेन भोटिया

नेपाली साङ्गीतिक जगत्‍मा थुपदेन भोटियाको स्थान उँचाइमा छ। सङ्गीत पारखीका निम्ति उनको गीत गायन सुमधुर र सुगम हुन्छन्। गम्भीर श्रोता र सचेत व्यक्तिका निम्ति थुपदेनको गायनमा उत्कृष्टता हुन्छ।
Read More

उद्यमी दम्पत्ति- अनुकरणीय कदम

कालिम्पोङ बजारदेखि पूर्वतिर पैंयूर दलपचन बस्ती छन्। तिनको तल्लो भेगतिर रेली खोलाको ठिकमाथि एउटा सुरम्य गाउँ छ-बिद्याङ। बिद्याङ् पहिले अपरिचित, अच्रर्चित, पछौटे र अभेक गाउँ थियो। न सडक,
Read More

नोकरीमा ठगी देशको निम्ति घातक

समाजमा विभिन्न किसिमले ठगीकाण्ड धेरै भईरहेका हुन्छन्। आर्थिक रूपमा ठगी गर्नु मात्रै ठगी नभएर आफुले गर्ने गरेको नोकरीमा लापर्वाही गर्नु ठगी गर्नु नै हुन आउँछ। यस लेखमा भने
Read More

एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता

नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले व्यक्त गर्नुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका
Read More

मन र आत्मासँग लज्जित “समय”

मन र आत्माले निम्त्याएको आँधी समय कदापि छेकबार बन्न सक्दैन चिसो चिसो मौसममा तरङ्गित मन हावाको प्रवाहसँग लहराउन पुग्छ । मन कपास जस्तै निर्मल स्वच्छ छ जब आत्मा
Read More

व्यङ्ग्य; उपनामधारी लेखक सम्मेलन !

प्रभो! मान्छेमा कार्तिलिप्सा भन्ने कुरा पनि पनि लागू औषधीको जस्तै हुँदोरहेछ । नभई नहुने, नहुँदा तलतल लाग्ने यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन् । कोही
Read More

गजल

हल्लायो अति ए हजुर ! गराई खति ए हजुर ! ध्वस्तपा¥यो घरबास र, मनुष्यकति ए हजुर ! पु¥यो पशुपन्छी, भकारी, सम्पत्तिजति ए हजुर ! गर्दैछन् स्वार्थको राजनीति, नसोँची
Read More

नेपाली साहित्यमा नारी छन्द शिल्पी – सङ्गम सुधा

प्रतिभाशाली कविका निम्ति छन्दमा कविता लेख्नु स्वाभाविक हो। उसका निम्ति छविता लेख्दा छन्द साधक हो बाधक होइन। उसको कवित्वको अन्तर्वेगलाई सन्तुलित रूपमा उतार्न छन्दले सहयोग गर्छ।  छन्दमा पनि सशक्त
Read More

नेता

कोट्याए चोइट्याए, चिथोरेर देशलाई बण्डा बण्डा गरिदिए अनि बाँकी शेषलाई चिथोर्दै चिथोर्दै तमामहरुले गिजोल्दै बसिरहे भब्यसभ्य बन्ने निहुँमा काँटछाँट गरिरहे अन्धा बने राष्ट्रप्रेमी लुटाहाले देश लुटे तस्कर भनाउँदाहरु
Read More

गोर्खा एकताको आवश्यकता र भागोप

भारतमा गोर्खाहरूको बसोवासो धेरै छ । यद्पि गोर्खाको वास्तविक जनसङख्या कति छ भनेर किटान गरेर भन्न सकिन्न । कुनै निकायले भारतभरिका गोर्खाको जनगणना गरेको छैन। दार्जिलिङ, सिक्किम, असम,
Read More

पैतालाका डोबहरु

जोशिला, आँटिला, पौरखी जोधक युवाहरु ज्ञान, सीप र अनुभवका पारखी एवम् पारंगत वृद्धाहरु हिंडिरहेछन् निरन्तर कलिला मस्तिष्कका बालबच्चाहरु हिंडाउँदै, डो¥याउँदै वा च्याप्प काखीमा च्याप्दै बाँड्दै आफ्ना बिगतका कथा
Read More

याद

याद उसको या तिम्रो थाहा छैन तर बाँचिरहेछन् मनभित्र बारिस भएर कैले त अतित भएर त्यसै-त्यसै, मनभित्र अट्टहास हुँदा तिमी अनुभूतीमा आयौ आज पर पहाड एक छेउ बादलिएको
Read More

बिलाउनेको देशमा नजाउँ है…

दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ । आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको
Read More

बल्ग्रेलती सपनाहरुको थुप्रोमा छमछम नाच्ने रहर साच्दा-साच्दै खहरेको भेलले किनारामा पुगेको म तर्न सकुला वा नसकुला र पनि जिजीविषाको लर्कन मभित्र ताजै छ र तिमी मान या नमान
Read More

बालबालिकाहरूमा लगानी किन गर्ने ?

यदि हामी १०० वर्षको समृद्धि चाहन्छौं भने बालबालिकाहरूमा लगानी गरौं । दश वर्षको समृद्धि चाहन्छौं भने फलफूलको विरुवामा लगानी गरौं ।। एक वर्षको समृद्धि चाहन्छौं भने अन्न उत्पादनमा
Read More

जातीय अस्मिताका कवि – नवसापकोटा

नेपाली साहित्यमा नव सापकोटा एउटा उल्लेखनीय कविको नाम हो। नेपाली कविता साहित्यमा उनको नाम पनि अग्र पंक्तिमा आउँदछ। उनी नयाँ युग, नयाँ चेतनामा रहेर कविता लेख्छन्। उनको जन्म
Read More

रिजालको प्रतिष्ठा दुरुपयोगः कानून व्यवस्थामाथि प्रश्न (भाग ३)

नेपालको कानूनव्यवस्थाप्रति अविश्वास गर्ने मेरो संवैधानिक अधिकार छैन-मलाई थाहा छ । खासमा कानूनमाथि नै अविश्वास गरेको पनि होइन । तर, कानूनका परिचालक पनि कुनै मानिस नै हुनुपर्ने हुनाले
Read More

जीवन

अब के सुनाउँ मेरो अभावको जीवन सबै असरल्ल कथा तिम्रै सामु सबै तेर्सिएको छ मेरो सुख दुःखको व्यथा अब बाँकि म छु तिमी ममा छौ तिमीलाई हेरेर म
Read More