उमेर ढल्किएजस्ती देखिने भुइँमा टुक्रुक्क बसिरहेकी एक जना हेर्दै टिठलाग्दी महिला कैदीलाई मैले देखेँ । यसो हेर्दा अनुहारले उनी यस्तै तामाङ वा मगर जातिकी हुनुपर्छ, मैले यस्तै अनुमान
म बसको चालकको पछाडिको सिटमा बसिरहेकी थिएँ। मेरो ठीक सामु चालकको बायाँपट्टि मेरो बालापनको साथी सरु बसिरहेकी देखें। उनी केही नबोली मन्द मुस्कान लिएर मलाई हेर्दै बसेकी थिइन्।
१. निकटता यस्तो चिज हो, जाने प्रेम हुन्छ, नजाने आपसमा लडाउँछ, ज्ञान र विवेक साथ भए पो उत्तम, नत्र मान्छेमा अहंकार बढाउँछ, सबै कुराको राम्रो सदुपयोग भए मात्र
गणेश घिमिरे ‘मार्मिक’ मेरो देश खोज्दै जाँदा कहाँ कहाँ पुगें जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ पुगें नेपालीको ढुक्ढुकीमा मेरै देश चुमें देश भन्नु संस्कृति र संस्कारमा बाँच्दोरहेछ
ऐ मन … मलाई बिर्सिएर आँफैसँग अटूट बस्ने आत्मिय साथी छोडेर बाहिरी जगतमा मात्र भाग्छौ ऐ मन …! किन दूर-दूर भाग्छौ मलाई छोडि टाडै पुगेर जाग्छौ मेरो-मेरो भन्दै
सिर्जना र समालोचना एक–अर्काका पूरक पक्ष हुन्। सिर्जनाविना समालोचनाको अस्तित्व रहँदैन, तर सिर्जनालाई पनि समालोचनाको उत्तिकै आवश्यकता हुन्छ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन सक्दैन, किनकि समालोचनाले नै कृतिको
कति चढाउनु शोकाञ्जलि कति खसाउनु आँसु कति भर्नु भावाञ्जलि कति गलाउनु मासु पटक पटक मर्नेमाथि खै, कति झार्नु आँसु । तैपनि, थोरै आँसुको अञ्जलि तिम्रै नाउँमा फुटेका भाकाहरूको
भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको पनि अब त २३ वर्ष नाघिसक्यो। अब यसको सही लेखाजोखा गर्नुपर्ने दिन आएको छ। हामीले केही पाएकै छैनौँ, केही उपलब्धि हासिल भएकै
बालक कालदेखिको यौवनको सुन्दर मुहार हेरेर फुरूङ्ग हुने मेरो मन आफ्नै पौरखमा अहम् बोकेर भूत ,वर्तमान बिताएँ सबै मेरो भनि गुनिरहें भ्रमको भ्रम भित्र भूलिरहें सपनाभित्र सपनामा अल्मलिरहें
यतिखेर थाहा भएको कुराले पनि बडो अनौठो पारेको छ । सामान्य नै किन नहोस्—गम्भीर भएर सोच्दा त्यसले एउटा आश्चर्य पैदा गर्दो रहेछ । कुरा के भने हाम्रो आँखामा
तिम्रो शहर सभ्यता गुमाएर खण्डहर जस्तै बाँचेको छ । तिमी आदिम शहरको मान्छे हौ तिमीसंग संवेदना छैन तिमीलाई लाश मन पर्छ तिमी लाशको खेती गर्छौ । तिमी जीवनलाई
पहाडी क्षेत्रको सामान्य केटो । बाबुका आढ्यताले उसलाई दीन देखाएको पनि होइन । कृशकाय, निरीह वा क्षुद्र देखिए पनि ऊ विचरा थिएन । उसको मनको गति र आत्मविश्वास
इतिहासमा राजनेता धेरै जन्मिन्छन्, उत्कृष्ट साहित्यकार पनि धेरै जन्मिन्छन्; तर एउटै व्यक्तित्वभित्र एक कुशल राजनीतिज्ञ र उत्कृष्ट मनोवैज्ञानिक आख्यानकार पाइएको दृष्टान्त संसारमै विरलै भेटिन्छ। विश्वेश्वरप्रसाद कोइराला त्यही विरलै
दुई दशक पहिले, काठमाडौंबाट फोन आएको थियो- परदेशीको लागि स्वदेशीको चिन्ता दुई पैसा सस्तो तलाईं न्यानो कपडा छोरीका लागि एक जोर जुत्ता दुई प्याकेट पुष्टकारी भाउजुलाई पनि
बाँधेर मनका बाँधहरु सुप्रिया निर्दयी बनेकी छे उसको जीवन चुँड्नेहरुका विरुद्ध गगनभेदी नारा लगाउन थालेकी छे प्रत्येकपल मरेर बाँच्न विवश जिन्दगी हेरेर गोमनहरु विरुद्ध नै विषबमन गर्न तल्लीन
इन्द्रकुमारी महाकाव्य (२०७५) अहिले मेरो पठनमा छ । राजा पृथ्वीनारायण शाहकी जेठी रानी हुन् इन्द्रकुमारी । उनी मकवानपुर राज्यका सेनवंशीय राजा हेमकर्णकी छोरी हुन् । विवाहपछि दुलही विदा