ऊ यस्तो नेता कहिले मन्त्री क्वाटरमा कहिले कारागारमा मन्त्री छउन्जेल सबैले नै नमस्ते गर्छन मान मर्यादा गर्छन कारागारमा रहँदा गाली बेइज्जती गर्छन हत्कडी लगाइ पाता कस्छन्न ऊ यस्तो
झलल झल्किने सेतो हिमाल जस्ती झरर झर्ने झर्नाजस्ती टहटह लाग्ने जूनजस्ती ढकमक्क फूलेकी गुलाबजस्ती। कति सुन्दर वदन तिम्रो कति स्निग्ध गाला कति चम्किला आँखा तिम्रा कति मोहक मुस्कान।
हे पुजनीय धान ! तिमी उदायौ यो धरातलमा अनि तिमी चम्कियौ रिग्वेदमा हुर्कन्छौ र बढ्छौ हिलो र धूलोमा माटो कसिलो अनि खुकुलोमा भेदभाव छैन तिमीमा हिमाल, पहाड र
नयन हेर्छ नियालेर यतै वरपर मनले वस्तु हेर्नु पर्छ निकै परपर खिच्नुपर्छ दृष्य दुवै फोटो खिचे गरी हेर्नुपर्छ नियालेर यीनलाई घरघरी । कहिले काहिं देख्छ मनले हुँदै न’भा
आकाश बादलले ढाके पछि सूर्य लुकेको छ छेलिएको छ सूर्यको प्रकाश ओसिएको छ दिन उज्यालो खोज्दै छन चराहरु बचेराहरुको चिरविर सुनिदैछ चराहरु उड्न सकिरहेका छैनन सुदूर घना जङ्गलको
उ त्यही हो, तिमीहरुका हजुरबाहरु आएर बसेको घरको अवशेष, पिताजीले चोर औंला तेस्र्याउँदै एउटा उजाड ठाउँ देखाउनु भयो । चोरै औंला अगाडि सारेर त नदेखाएको भए हुन्थ्यो, चोर
विषय प्रवेश नेपाली साहित्यको विकासमा डुवर्सको योगदान पनि उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यासहरू धेरै वर्ष अघि पढिएको थियो । पढ्नकै लागि मात्र या भनौं समय बिताउन मात्र । त्यतिबेला न त आफूमा अलिकति विश्लेषण गरेर पढ्ने
यस्तो कविता लेख्न सकुँ मानिसहरु जुर्मुराएर उठन सकुन निराशाका बादल पन्छाउँदै आशाका किरण बाल्न सकुन म आशावादी छु दुःख कष्ट-पर्वाह नगरी मानिसहरु पहाड चढ्न सकुन धेरै सास्ती बेहोरेर
के नाम दिएर बोलाउँछौ मलाई म तिम्रो नजिक उभिएर सुनी रहेको छु सल्लो सुसाएजस्तो सुसाई रहेको तिम्रो छातीको आवाज र देखि रहेछु भौतारिएर यो भिडमा मैलेजस्तै खोज्दै गरेको
नेपाली समाज भनेको खस र किरातको समन्वित रूप हो। वास्तवमा नेपाली वा गोर्खा जातिलाई महाजाति मान्नु पर्छ। हाम्रो समाजमा मूलरूपमा हिन्दू र बौद्ध संस्कार पाइन्छ भने भारतमा ब्रिटिस
उपल्लो खेतमा छरिएका असंख्यमा म एउटा बीज गोडमेल हुँदै गए टुसाउदै पलाउँदै अनि फक्रिदै झाङ्गिँदै म त परपर गएँछु बेलाबखत जराले मुन्टालाई भनिरह्यो “धेरै पर नजाउ है,
दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ। आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको भन्ने
नेपाली समाजका कहलिइएका विद्वान प्रोफेसर नोबलकिशोर राईसँग प्रत्यक्ष देखाभेट भएको छैन | सेवा निवृत प्रोफेसर राईलाई यो पङ्क्तिकारको गाउँले अग्रज दाइ प्रोफेसर के. आर. खम्बूले ‘मेरो अनुसन्धान यात्रा’
पुराना शब्दहरू नयाँ दौरा–सुरूवालमा सजिएर संसद भवनभित्र सुस्केरा हाल्छन्। मुलढोका बाहिर प्रतीक्षारत छ वाल्ल परेर बसेको दुनिया ! कट, कपी, पेस्ट माहिर लेखनदासहरू तयार पार्छन् ‘जेन-जि’ हाँक्ने नीति।
सोनापुर अनि जाबेल अलिको लेबर क्याम्प बाहिरको रम्बलमा अर्कै बेग्लै एउटा अँध्यारो दुबई छ। यहाँ दिउसो, एक अर्कालाई यो देशको र उ देशको भनेर कर्के आँखा लगाएर तर्केर
साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव, कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान