सपना भन या बिपना

सपना भन या बिपना
तिमी मेरो आँखामा
हरेक ऋतु हरियाली
छाउछ बन पाखामा

ए माया मेरी माया ऐ हे हु हु आ हा

तिम्रो नयन लजाउदा
थाहा भो तिम्रो मन
यो कस्तो चाहाना
भएर आउछ झन्
सपना भन या बिपना
तिमी मेरो आँखामा
ए माया मेरी माया ऐ हे हु हु आ हा

पन्छाउने केश त
खेलाउने चुरा
चुपचाप मै भएछ
हाम्रा कति कुरा
सपना भन या बिपना
तिमी मेरो आँखामा
हरेक ऋतु हरियाली
छाउछ बन पाखामा

Add a Comment

Your email address will not be published. Required fields are marked *