मे, ३१ आइतबार अपरान्ह वासिंङटन डीसीस्थित ह्वाइटहाउस वरपर निस्केको विरोध जुलुश

अमेरिकाको मिनोसिटा राज्यस्थित मिनियापोलिसमा स्थानीय प्रहरीले मे २५ मा सर्वसाधारण नागरिक जर्ज फोयर्डलाई पक्राउपछि प्रहरीले घाँटी थिचेर मारेको भन्दै अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन क्रम बढ्दो छ । यसै क्रममा मे, ३१ आइतबार अपरान्ह वासिंङटन डीसीस्थित ह्वाइटहाउस वरपर निस्केको विरोध जुलुश ।
