सांसद तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग नेपाली पोष्टको स्पेसमा गरिएको कुराकानी
नेपाली पोष्टको स्पेसमा हरेक आइतबार प्रशारण हुँदै आएको छलफल कार्यक्रममा अप्रिल ३, २०२२ मा सांसद तथा नेकपा एमालेका उपपहासचिव प्रदीप ज्ञवालीसँग नेपाली पोष्टमा छलफल गरेका थियौं । सोही छलफलको पूर्ण अंश यहाँले सुन्न सक्नुहुनेछ ।
