Category: भिडियो

डेंगी प्रकोप नियन्त्रण र रोकथामका बारे गरिएको कुराकानी

डेंगी प्रकोप नियन्त्रण र रोकथामका बारे नेपालीपोष्ट स्पेसमा गरिएको कुराकानी साथमा प्राध्यापक डा.पारस कुमार पोखरेल, संजय ढकाल (पीएचडी) र साथमा सपना बस्नेत (पीएचडी)
Read More

रवीन्द्र मिश्र नेपाली पोष्टको स्पेस छलफलमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार रवीन्द्र मिश्र, नेपाली पोष्टको स्पेस छलफलमा ।
Read More

नेपाली क्रिकेटका पूर्व कप्तान बिनोद दासका साथमा

नेपाली क्रिकेटका पूर्व कप्तान बिनोद दासका साथमा पत्रकार सोमेश बर्मा । नेपालीपोष्टको स्पेसमा गरिएको कुराकानीको रेकर्ड ।
Read More

गीत र कविताका कुरा साहित्यकार दिनेश अधिकारीसँग

गीत र कविताका कुरा साहित्यकार दिनेश अधिकारीसँग जादू शर्माले नेपाली पोष्टको टुइटर स्पेसमा गर्नुभएको कुराकानीको रेकर्ड ।
Read More

नेपालमा विधुतीय उर्जा, चुनौती र अवसरका बारेमा छलफल

“नेपालमा विधुतीय उर्जा, चुनौती र अवसरका बारे”मा नेपाल विधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका साथमा इन्जिनियर रोशन भट्टराईको कुराकानीको रेकर्ड ।
Read More

भरतपुर महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलसँगको कुराकानी

भरतपुर महानगरपालिकाका लागि नेपाली कांग्रेसकातर्फबाट स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलसँग स्पेसमा गरिएको कुराकानीको रेकर्ड ।
Read More

काठमाडौं महानगरपालिका लागि मेयर पदका स्वतन्त्र उमेदवार बालेन साहसँगको कुराकानी

काठमाडौं महानगरपालिका लागि मेयर पदमा स्वतन्त्र उमेदवारी दिएका बालेन साहसँगको कुराकानीको रेकर्ड ।
Read More

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँगको कुराकानी

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग नेपाली पोष्ट स्पेसमा गरिएको कुराकानीको अडियो रेकर्ड ।
Read More

अर्थतन्त्रका कुरा अर्थशास्त्री विश्वम्भर प्याकुरेलसँग

अर्थतन्त्रका कुरा अर्थशास्त्री विश्वम्भर प्याकुरेल  (पीएचडी)सँग नेपाली पोष्टको स्पेसमा गरिएको कुराकानीको अडियो रेकर्ड ।
Read More