चिसिएको सेतोघर

बिगत २७ दिनदेखि मेक्सिकोको सिमानामा पर्खाल लगाउन रकम माग गर्दै आएको सेतोघरले क्यापिटलहीलसँग सम्बन्ध चिसाएर केन्द्र सरकार आंशिक बन्द गर्न सफल भएको छ ।