गन्तव्य फेरिएको छ

आजभोलि प्रभुहरूको मन्तव्य फेरिएको छ,
परिभाषामा अब सभ्य-असभ्य फेरिएको छ,
उहाँहरूकै विश्वास गरी गरी पछि लागियो-
पुग्ने कहाँ, जब अगुवाकै गन्तव्य फेरिएको छ

One Comment

Leave a Reply to Mahadeep pokharel Cancel reply

Your email address will not be published. Required fields are marked *