मुक्तक: बिडम्बना
|कसले के के बाँकी राखे, कसले सबै पोले,
हेर्नुभा छ, बोल्नुपर्दा कसका लागि बोले,
कतै छैन खोलेपानी, कतै सुनको थाली-
जाली-झेली सबै आफ्नै, पहरेदार झोले ।
कसले के के बाँकी राखे, कसले सबै पोले,
हेर्नुभा छ, बोल्नुपर्दा कसका लागि बोले,
कतै छैन खोलेपानी, कतै सुनको थाली-
जाली-झेली सबै आफ्नै, पहरेदार झोले ।