गजल
|
बिगत बनेर मेरो बर्तमान आउँछ
जिन्दगीमा हमेसा तुफान आउँछ
जान देउ जानेलाई रोक्न सकिन्न
यहाँ रात गएपछि बिहान आउँछ
आमा रोलिन् सरकार गम्भिर हुने होला
भोली लाश बोकेर बिमान आउँछ
आपतमा भगवान पनि साथ खोज्छन्
महल एकदिन मेरो मकान आउँछ ।

बिगत बनेर मेरो बर्तमान आउँछ
जिन्दगीमा हमेसा तुफान आउँछ
जान देउ जानेलाई रोक्न सकिन्न
यहाँ रात गएपछि बिहान आउँछ
आमा रोलिन् सरकार गम्भिर हुने होला
भोली लाश बोकेर बिमान आउँछ
आपतमा भगवान पनि साथ खोज्छन्
महल एकदिन मेरो मकान आउँछ ।