Author: - शिखर दुलाल, नर्थ क्यारोलाइना/ संयुक्तराज्य अमेरिका

फेरि एउटा हाँगो भाँचियो

आज फेरि गुलाफको हाँगो भाँचियो फूल फुलिरहेको कल्कलाउँदो बोटबाट हरेक फेब्रुअरीमा हाँगो भाँचिने गर्छ अरु महिना पनि नभाँचिएको त कहाँ हो र ? तर आज भाँचिएको हाँगो सजिलै
Read More

झापालीको मातृभूमिका लागि अभियान

नेपालको सुदूर पूर्वी जिल्ला अर्थात सुर्योदयको जिल्ला झापाबाट संयुक्तराज्य अमेरिकामा आएर बसेका  झापालीहरूले सङ्गठितरुपमा विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएका छन् । दुई बर्ष पहिले गठन भएको झापाली
Read More

आबाल ब्रह्मचारी षडानन्दको १८५ औं जन्म जयन्ती

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले आबाल ब्रह्मचारी षडानन्दको १८५ औं जन्म जयन्तीका उपलक्ष्यमा यही फेब्रुवरी १५  शनिवारका दिन एक कार्यक्रमकाबीच षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार र षडानन्द
Read More

पेन्सन रोक्ने कि ?! अघोरी बाबा र पत्रकार सम्वाद सन्दर्भ

बाबा के सुन्दै हुनुहुन्छ ?’ भरत दाहालको वार्ता सुन्दै थिएँ । मलाई उनको विश्लेषण घत लाग्छ । ऐतिहासिक श्रृङ्खला जोडेर वस्तुगत ढंगले मिमाँसा प्रस्तुत गर्छन् । भगवान छन्
Read More

झुक्दैन कैल्यै पनि वीर जाति

नौलो जमाना छ नयाँ छ आँट जाग्दै पहाडी अब कन्दरा छ लिएर आफ्नो हक ठोक्छ छाती झुक्दैन कैल्यै पनि वीर जाती मागेर कैल्यै पनि खाइँदैन थोत्रा जडौरी पनि
Read More

लिम्पियाधुरा,कालापानी र लिपुलेक हाम्रो हो

नेपाल सरकारका नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले तयार गरेको नयाँ नक्सालाई नेपाल भारतको सीमा नभइ राजनीतिक नक्सा भनेका छन् ।प्रकाश जोशीजी ! संसारमा तपाईंभन्दा धूर्त मान्छे सायदै
Read More

रहर थिएन

जहर पिउने जीवनमा कहिल्यै रहर थिएन तर पनि नपिएको खासै कुनै प्रहर रहेन ।। हिजोसम्म उसको विश्वास गरेरै सँधै धाएँ विश्वासघात गरे पछि दुष्टको कुनै भर भएन ।। जहर पिउने
Read More

गजल

श्वेत हिमाल मुनि कायरहरुको अखडा छ चिन्तन र चरित्र गुमाई कुण्ठाकै झगडा छ। ऋषिमन भन्दै लालीपप खुवाउँछ छिमेकी लुटिंदै छ इज्जत बेसुरहरुको लफडा छ। सीमा मिच्ने आरिसेलाई के 
Read More

कृत्रिम मुस्कानका फूलहरू

हो, हामीहरू यसरी नै बगिरहने छौं जसरी बग्छ पानी हिमालदेखि पहाड हुँदै तराईबाट भारत प्रदेश बगेर हिन्द महासागरको गर्भमा विलिन हुन्छ । हामी पानी हौं अविरल बगिरहने हिमाल
Read More

संकल्प गरौं

एकतामा कति ठूलो शक्ति हुन्छ देखाउन बिस्तारवादको बिरोधमा आफ्नो नाम लेखाउन आऊ आवाज मिलाउँ हात मातृभूमि पिडित हुँदा मित्र बनि कुटिल हुँदै छिमेकीले न्याय लुट्दा । मेरो लिपुलेक
Read More

ए-कता !

यहाँ पनि चुनाव थियो चुपचाप मतदाता आए भोट दिए गए न कुनै पर्चाबाजी न त कुनै खुट्ट ताना-तानी ? काउन्टीको चुनाव नगर काउन्सिलको चुनाव डिस्ट्रिक वा स्टेट ?
Read More

इथियोपियाको दूर्भाग्य: पहिचान सहितको सङ्घीयता

          अफ्रिकाको पूर्वी भागमा रहेको इथियोपियालाई द हर्न अफ अफ्रिका अर्थात अफ्रिकाको सिंङ् पनि भनिन्छ । साउदी अरेविया र यमनकोको पश्चिमको रेड-सी तरेपछि इरिट्रिया,
Read More

उत्प्रेरक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको आयोजनामा यहाँ युवा पुस्ता तथा बिद्यार्थीहरुलाई लक्षित गरि एक एडभान्स् मोटिभेसनल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा रुपान्तरण पुस्तकका लेखक तथा उत्प्रेरक रोमन
Read More

सामुदायिक भवन निर्माणमा सप्ताहले जुटायो २० लाख डलर

संयुक्त राज्य अमेरिकाको राजधानी ग्रेटर वाशिङ्गटन डीसी मेट्रो क्षेत्रमा नेपालीहरूको बहुउदेश्यीय सामुदायिक भवन निर्माण अभियानका लागि गरिएको डिसी सप्ताह २०१९ सकारात्मक सन्देशसहित सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिनको प्रारम्भिक रिपोर्टअनुसार सवा २० लाखभन्दा
Read More

नेपाली सामुदायिक भवन निर्माण अभियानका लागि डीसी मेट्रो सप्ताहमा सहभागिता र सहयोग उत्साहजनक

ग्रेटर वासिंटन डीसी मेट्रो क्षेत्रमा नेपाली सामुदायिक भवन निर्माणका लागि शुरु भएको सप्ताहमा स्थानिय नेपालीहरूको सहभागिता र सहयोग उत्साहजनक भएको सप्ताह आयोजक समितिले जनाएको छ । सप्ताहको चौथो
Read More

गजल

बिगत बनेर मेरो बर्तमान आउँछ जिन्दगीमा हमेसा तुफान आउँछ जान देउ जानेलाई रोक्न सकिन्न यहाँ रात गएपछि बिहान आउँछ आमा रोलिन् सरकार गम्भिर हुने होला भोली लाश बोकेर
Read More

परिचय

म आफैँसँग आफ्नो परिचय मागिरहेछु चिन्न नसकेर आफैँलाई आफैँबाट भागिरहेछु ! धेरै ठाउँमा देखेको छु परिचय हुनेहरूलाई चिन्न गाह्रो भएको चिनिएकाहरू पनि एकाएक नचिनिएको ! तिमीले आफ्नो परिचय
Read More

डिसी मेट्रो सप्ताहको सम्पूर्ण तयारी पुरा

यही शनिवार (२२ जुन देखि २९ जुनसम्म) देखी हुन गईरहेको डिसी मेट्रो सप्ताहको सम्पूर्ण तयारी पुरा भएको सप्ताह आयोजक समितिले जानकारी गराएको छ । अमेरिकाको ग्रेटर वाशिंगटन डिसी
Read More

यो देशलाई कसैले आफ्नो अधिनमा राख्नै सक्दैन : किशोर नेपाल (भिडियो सहित)

प्रस्तुत छ, वरिष्ठ पत्रकार किशोर नेपालसँग नेपालीपोष्टका लागि लिलाराज खतिवडाले हालै काठमाडौंमा लिएको अन्तरबार्ताको प्रमूख अंश – ‘कहिलेकाहिँ झोला बोकेर बजारमा राशन वा तरकारी किन्न जाने गर्नुहुन्छ ?’
Read More