अस्ट्रेलियाको मेलबर्नभन्दा झण्डै २७५ किलोमिटर पश्चिमी भागमा रहेको १२ एपोस्टलस ।

  

अस्ट्रेलियाको मेलबर्नभन्दा झण्डै २७५ किलोमिटर पश्चिमी भागमा रहेको १२ एपोस्टलस । क्याम्पबेल राष्ट्रिय निकुन्जअन्तर्गत रहेको यो स्थान पर्यटकहरुको लागि सामुन्द्रिक किनारामा ड्राइभका लागि संसारकै एक प्रख्यात स्थान मानिन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *