तस्वीर
|मुस्कानभित्र नि’ पीर भेटिन्छ
मैदान ठानेको, भीर भेटिन्छ
आफ्नै मानेको अनुहारमा जब –
अर्कै अर्कै तस्वीर भेटिन्छ ।
One Comment
मुस्कानभित्र नि’ पीर भेटिन्छ
मैदान ठानेको, भीर भेटिन्छ
आफ्नै मानेको अनुहारमा जब –
अर्कै अर्कै तस्वीर भेटिन्छ ।
तिम्रो मेराे वालापनकाे कहानी छ एउटा
विना दही घुमिरहने मदानी छ एउटा
खाउभने दिनभरिकाे शिकार ,नखाउँ त साँचि राकाे जवानी छ एउटा