तस्वीर अनेक

बालबालिकाहरुलाई पुस्तक पढ्न बानी होस् भन्ने उद्देश्यले भर्जिनियास्थित प्रिन्सविलियम काउन्टीमा रहेको एक प्राथमिक विद्यालय अगाडि रहेको नि:शुल्क सानो पुस्तकालय ।

सबै पाठकहरुको जीवन सुखमय रहोस् ।।

जब सन्ध्या हुन्छ… अमेरिकाको मेरिल्याण्ड राज्यतर्फबाट पोटोम्याक नदीको किनारातर्फबाट भर्जिनिया राज्यतर्फ हेर्दाको दृष्य ।

Add a Comment

Your email address will not be published. Required fields are marked *