भरिया दाइले भारी नै बिसायो
|भरिया दाइले भारी नै बिसायो: स्थानीय स्रोत र साधनको प्रयोग गरेर भोजपुर जिल्लाको हतुवागढीका स्थानीय बासिन्दा बाँसको चोयाबाट हातले बनाएका नाङ्लाको व्यापार गर्न संखुवासभा जिल्लाको आँखिभुईं आसपास घुम्दै गर्दा उनीहरूले बोकेको ढाकरको भारी तक्मामा अढ्याएर थकाइ मार्दै गरेको दृश्य ।