शिक्षामूलक सङ्ग्राहलय

शिक्षामूलक सङ्ग्राहलय: नेपालको भक्तपुर जिल्लाको सिरुटार-४ मा रहेको सङ्ग्राहलय (TIGER LILY PETTING FARM & HANDS-ON MUSEUM) का दृश्यहरू हुन् यी । अरनीको राजमार्गस्थित कौशालटारबाट अढाई किलोमिटरको दुरीमा रहेको यो सङ्ग्राहलय बिशेषगरि बालबालिकाहरूका लागि शिक्षामूलक छ । चिडियाखानाको झझल्को दिने यस सङ्ग्राहलयमा नेपाली जनजीवनका घरायसी सामाग्रीका साथै घरपालुवा पशु-पन्छी, कृषिजन्य गतिविधि र वन्यजन्तुसङ्ग सम्बन्धित प्रदर्शनी रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *