मुक्तक

ए मान्छे तिमीले सोचेकोभन्दा फरक देख्न मन छ
सधैं  देख्न  चाहने  चेहरामा  रौनक  देख्न मन छ
तिमिले  जिन्दगीभर मेरो  बर्बादी देख्न चाहिरह्यौ
मलाई यो छातिमा तिमी हिड्ने सडक देख्न मन छ !
One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *