न्यूनतम जीविकोपार्जनको माग:

न्यूनतम जीविकोपार्जनको माग: संयुक्तराज्य अमेरिकाको राजधानी वासिङ्गटन डीसी अमेरिकाको महङ्गा शहरहरूमा पर्छ । यहाँ रहेका भवनहरूको सरसफाइ र सुरक्षा सम्बन्धि काम गर्ने कामदारहरूले भने अमेरिकी जीवनस्तरको न्युनतम तलब सुबिधा पनि पाउँदैनन् । उनीहरूले अमेरिकी जीवनस्तरको न्युनतम सुबिधाका लागि २ वा ३ वटासम्म काम गर्नुपर्ने बाध्यता छ भने अन्य भेदभावहरूको पनि सामना गर्नुपर्छ । अक्टोबर १, मंगलबार अपरान्ह ५ बजे कामदारहरूको एक समुहले अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस वरपर न्युनतम सुबिधाको माग गर्दै बिरोध जुलुश र सभा गरे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *