मुक्तक: मुख फेरिन्छन्
|हाँगा फेरिन्छन्, हेर्दाहेर्दै रुख फेरिन्छन्,
कसैका दु:ख त, कसैका सुख फेरिन्छन्,
फेरिने दुनियाँमा नफेरिए पो अनौठो भो
सुन्दासुन्दै बोल्नेहरूकै मुख फेरिन्छन् ।
हाँगा फेरिन्छन्, हेर्दाहेर्दै रुख फेरिन्छन्,
कसैका दु:ख त, कसैका सुख फेरिन्छन्,
फेरिने दुनियाँमा नफेरिए पो अनौठो भो
सुन्दासुन्दै बोल्नेहरूकै मुख फेरिन्छन् ।