विजया दशमी सन् २०१९ को मङ्गलमय शुभकामना ।

 आकर्षण भित्रको आकर्षण: संयुक्तराज्य अमेरिकाको राजधानी वासिंगटन डीसी यसै पनि आकर्षणको केन्द्र नै हो । यसै केन्द्र भित्रको क्यापिटलहिल( अमेरिकी संसद भवन)को अगाडि रहेको बोटानिकल गार्डेन भित्रका हजारौं वनस्पतिहरूमा वर पिपल,मेवा,केरा,तितेपाती आदिले नेपाली आँखालाई दिने रमाइलो नेपाली पोष्टका पाठक तथा दर्शकहरूका लागि पनि । हिन्दुहरूको महान तथा नेपालीहरूको राष्ट्रिय पर्वका रुपमा मनाइने विशेष पर्व विजया दशमी सन् २०१९ को मङ्गलमय शुभकामना ।

Add a Comment

Your email address will not be published. Required fields are marked *