सम्झना
|
कहिले,
मन बिग्रनेगरी
सम्झनामा आउँछौ
कहिले,
निद्रा बिगार्नेगरी
सपनामा आउँछौ
तैपनि आजभोली मलाई
सम्झना,
सपना र तिमी
किन उत्तिकै प्रिय लाग्छ ?

कहिले,
मन बिग्रनेगरी
सम्झनामा आउँछौ
कहिले,
निद्रा बिगार्नेगरी
सपनामा आउँछौ
तैपनि आजभोली मलाई
सम्झना,
सपना र तिमी
किन उत्तिकै प्रिय लाग्छ ?