वासिंङटन डीसीस्थित स्मिथसोनियनअन्तर्गत रहेको नेशनल म्युजिमय अफ एसियन आर्ट ग्यालरीमा

  

वासिंङटन डीसीस्थित स्मिथसोनियनअन्तर्गत रहेको नेशनल म्युजिमय अफ एसियन आर्ट ग्यालरी भित्रको एक कक्षमा पुग्दा । तपाईं म्युजियममा हैन कुनै बौद्ध बिहारमा पुगेको अनुभूती हुन्छ । पार्श्व-ध्वनी ओम उच्चारण गरेको सुनिन्छ भने चारैतिर बुद्धका मूर्तिहरुका देखिन्छन् ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *