जसलाई मैले सोचेको थिएँ
|जसलाई मैले सोचेको थिएँ
नजरले कति खोजेको थिएँ
नजिक पो आइ, दिल हराइ
उसैले पो मन पराइ
साँचीक्कै भेट भयो अधुरो भएन
बलिरहे खुसी मधुरो भएन
सपनीमा उस्तै देखेको थिएँ
जसलाई मैले सोचेको थिएँ
हो हो आ हा आ
नजिक पो आइ, दिल हराइ
उसैले पो मन पराइ
भोलि नै ताजमहल लान्छु घुमाउन
जानि नै हालेँ मायामा रमाउन
कल्पनामा सधैँ रोजेको थिएँ
जसलाई मैले सोचेको थिएँ
हो हो आ हा आ
नजिक पो आइ, दिल हराइ
उसैले पो मन पराइ
जसलाई मैले सोचेको थिएँ
नजरले कति खोजेको थिएँ
नजिक पो आइ, दिल हराइ
उसैले पो मन पराइ