अमेरिकाका लागि हुन गइरहेका ४६ औं राष्ट्रपति जो वाइडेनको सपथ ग्रहणको पूर्व तयारी

पूर्व तयारी : अमेरिकाका लागि हुन गइरहेका ४६  औं राष्ट्रपति जो वाइडेनको जनवरी २० को सपथ ग्रहणका लागि ह्वाइटहाउस वरपरका सडकहरु सवारी साधनका लागि जनवरी १४ तारिखदेखि नै कडा सुरक्षाका साथ बन्दाबन्दी गरिएका छन् ।

यसैगरी क्यापिटलहिल र ह्वाइटहाउस परिसरमा मात्र २० हजार नेशनल गार्डहरुलाई तैनाथ गरिएका छन् । वासिंगटन डीसीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  डीसीभित्रका १३ वटाभन्दा धेरै रेलसेवाका स्टेशनहरु बन्द गरिएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *