तलतल

एकान्तमा बोलाएर खै के के गरे के के केही थाहा छैन
मनमा तलतल लाग्यो फेरि उनलाई नै नभेटि भा’ छैन।
एकान्तमा बोलाएर…

माया पिरती मानव जीवनको दसा हो कि नसा हो
कतिन्जेल गर्ने भनि भेटेर छिनोफानो नगरि भा’ छैन।
एकान्तमा बोलाएर …

एकोहोरिएको यो मन मस्तिष्कलाई दोहोरो पार्न पाए हुन्थो
पटक पटक भेट्नुभन्दा सँगै बस्ने व्यवस्था गर्न पाए हुन्थो।
एकान्तमा बोलाएर…

2 Comments

Leave a Reply to Sahadev Koirala Cancel reply

Your email address will not be published. Required fields are marked *