नेपालमा विपद् व्यवस्थापनका बारे छलफल
|
नेपालमा आइपर्ने विपद् व्यवस्थापनका बारेमा नेपालीपोष्ट डटकमको स्पेसमा भएको छलफलको अडियो रेकर्ड । छलफलमा सहभागीहरु विपद् व्यवस्थापनसँगसम्बन्धित विभिन्न योजनहरुमा रहेर लामो समयसम्म काम गरिरहनुभएका आआफ्नो क्षेत्रका जानकारहरु क्रमशः सपना बस्नेत, रतिन्द्र खत्री, कृष्णा कार्की, सनम अक्ष र बंसी कुमार आचार्यको सहभागीता रहेको छ । ।
