पत्रकार मोहन मैनालीसँग नेपाली पोष्टको स्पेसमा गरिएको कुराकानी
|
केही महिनादेखि हरेक आइतबार नेपाली समय साँझ ७:३० बजे नेपाली पोष्टको स्पेसमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुसँग कुराकानी गर्दै आएका छौं । सोही अनुसार नोभेम्बर १४ का दिन हामीले पत्रकारिता क्षेत्रमा लामो सयमदेखि काम गर्दै आउनुभएका पत्रकार मोहन मैनालीसँग गरिएको कुराकानीको अडियो रेकर्ड । साथमा पत्रकार सुशील नेउपाने ।
