पत्रकार लेखनाथ भण्डारीलाई मातृशोक

नेपालीपोष्ट डटकमका प्रबन्ध सम्पादक लेखनाथ भण्डारीकी आमा जानुका भण्डारीको ७५ वर्षको उमेरमा नोभेम्बर १८, २०२१ का दिन काठमाडौंस्थित हरिसिद्दी क्यान्सर अस्पतालमा निधन भएको छ ।

स्वर्गीय आमा जानुका भण्डारीको जन्म सेप्टेम्बर ७, १९४६ मा संखुवासभा जिल्लाको आँखिभुईंमा भएको थियो । स्व. भण्डारीका ४ छोरा, ६ नातिनी, २ नाति, ६ बहिनी र २ भाइ रहेका छन् भने श्रीमान् लक्ष्मीप्रसाद भण्डारीको सन् २०१६ मा निधन भएको थियो ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *