बेलाको बोली (मुक्तक)
|ठिटा बेचिन्छन् मुलुकका, ठिटी बेचिन्छन् ,
थाहै नदिई कहीं कसैका झिटी बेचिन्छन् ,
अरु त के आश्चर्य भयो र बेचिनुमा अचेल-
मौका परे सिंहदरबार-नारायणहिटी बेचिन्छन् ।
ठिटा बेचिन्छन् मुलुकका, ठिटी बेचिन्छन् ,
थाहै नदिई कहीं कसैका झिटी बेचिन्छन् ,
अरु त के आश्चर्य भयो र बेचिनुमा अचेल-
मौका परे सिंहदरबार-नारायणहिटी बेचिन्छन् ।