साहित्यकार नीलम कार्की निहारिकासँगको छलफल
|
साहित्यकार नीलम कार्की निहारिकासँग साहित्यकार पदम गौतमले गर्नुभएको स्पेस छलफल । नेपाली पोष्टले हरेक आइतबार नेपाली समय साँझ ७:३० बजे बिभिन्न क्षेत्रमा रहनुभएका समाजका व्यक्तित्वहरुसँग छलफल चलाउँदै आएको छ । सोही कार्यक्रममा गरिएको छलफललाई हामीले अडियो प्रस्तुत गर्दै आएका छौं । स्पेसमा आउनुहुने साहित्यकार नीलम कार्की, पदम गौतम लगायत सम्पूर्ण आदरणीय श्रोताहरुलाई धन्यवाद ।
आगामी दिनमा पनि यसैगरी हाम्रो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध ।
