मानवशास्त्र अध्येता बारबरा निम्री अजिज तथा डम्बर चेम्जोङसँगको छलफल
|
“महिला नायकहरु किन विस्मृत बन्छन् नेपाली समाजमा” भन्नेबारे नेपाली पोष्टको स्पेस कार्यक्रमको अडियो रेकड यहाँ सुन्न सक्नुहुनेछ । साथमा २ सयभन्दा धेरै श्रोताहरुको सहभागीता रहेको थियो । छलफल कार्यक्रम झण्डै तीन घण्टासम्म चलेको थियो ।

One Comment
Awesome post
Thanks for sharing