शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीसँग स्पेसमा गरिएको कुराकानी
|
नेपाली पोष्टको स्पेसमा हरेक आइतबार प्रशारण गरिने छलफल कार्यक्रमा मार्च २०, २०२२ मा हामीले संस्कृतिविद् सत्यमोहन जोशीका साथ कुराकानी गरेका थियौं ।
कुराकानीका लागि जोशीका बारेमा मार्च १८, २०२२ मा मात्र “सत्यमोहन” पुस्तकको विमोचन गराउनुभएका लेखक गिरीश गिरीले कार्यक्रमको संयोजन गराउनुभएको थियो । कार्यक्रमको पहिलो भागमा हामीले जोशीसँग कुराकानी गरेका थियौं । र, दोस्रोभागमा हामीले सोही कुराकानीलाई निरन्तता दिंदै पुस्तकका लेखक गिरीश गिरी तथा प्रकाशक भुपेन्द्र खड्कासित कुराकानी गरका थियौं । यो कुराकानीको पहिलो भाग हो ।
