“सत्यमोहन” पुस्तकका लेखक गिरीश गिरी तथा प्रकाशक भुपेन्द्र खड्काका साथ छलफल
नेपाली पोष्टको स्पेसमा हरेक आइतबार प्रशारण गरिने छलफल कार्यक्रमा मार्च २०, २०२२ मा हामीले संस्कृतिविद् सत्यमोहन जोशीका साथ कुराकानी गरेका थियौं ।
कुराकानीका लागि जोशीका बारेमा मार्च १८, २०२२ मा मात्र सत्यमोहन पुस्तकको विमोचन गराउनुभएका लेखक गिरीश गिरीले कार्यक्रमको संयोजन गराउनुभएको थियो । कार्यक्रमको पहिलो भागमा हामीले जोशीसँग कुराकानी गरेका थियौं । र, दोस्रोभागमा हामीले सोही कुराकानीलाई निरन्तरता दिंदै पुस्तकका लेखक गिरीश गिरी तथा प्रकाशक भुपेन्द्र खड्कासित कुराकानी गरका थियौं । सोही कुराकानीको दोस्रो अंश ।
