नेपालीपोष्टको स्पेसमा परराष्ट्रविद् शम्भुराम सिंखडा (पीएचडी) सँग गरिएको कुराकानी
|
नेपाली पोष्टले हरेक साताको आइतबार गर्दै आएको स्पेस छलफलमा परराष्ट्रविद् शम्भुराम सिंखडा (पीएचडी) का साथमा कुराकानी गरिएको थियो । मार्च २७, २०२२ मा “रसिया-युक्रेन युद्ध र विश्वशान्ति तथा सुरक्षामा यसको असर” का बारेमा विशेष कुराकानी गरिएको थियो । सोही कार्यक्रमको रेकर्डेड अंश ।
