कृपया २ मिनेट ध्यान दिएर पढ्नुहोला
यो घटना २०५८ साल डोटि जिल्ला साबिक वारपाटा गा.बि.स वार्ड न.०७ र हाल शिखर न. पा. ११ को हो।बि.स २०५८ साल तिर मेरो बुबा (पेशाले स्थायी शिक्षक एउटा निर्दोष ब्यक्ति:-Seat roll no. 11141 शिक्षक संकेत नम्बर) को सरकार पक्ष ( नेपाली सेना)बाट हत्या भयो तेतिबेला हामि 2 बहिनि र म एक भाइ सानै थियौ(तिनै जना 6 बर्ष मुनिका)। त्यसपछि सरकारले द्वन्द्व पिडित भनेर घोषणा गरियो एउटा असल शिक्षकको हत्या भएर पनि यो कस्तो न्याय। आजको जस्तो युग भएको भए आन्दोलन गरेर सडक ततायर भएपनि सहिद घोषणा गर्नुपर्ने हुन्थ्यो, क्षतिपूर्तिको उच्च माग हुन्थ्यो र पेन्सनको व्यवस्था गर्नुपर्ने हुन्थ्यो। त्यो बेला मर्ने आर्मी पुलिस को कार्य अवधि १ बर्ष मात्र सेवा सुविधा गरेको भएपनि पेन्सन को बेबस्था हुने अनि शिक्षक जस्तो राष्ट्रको गहना लाई बिना कारण मारेर पेन्सनको व्यवस्था छैन न्यायको ब्यबस्था छैन। पिडित घर परिवार को अबस्थाको बारेमा जानकारी छैन।
*द्वन्द्व पिडित शिक्षक पुनःबहालीको लिस्टमा उहाँको नाम किनआएन* यो निस्पक्ष छानबिन कस्ले गर्ने।
*अब मैले न्याय माग्न कताजाने* मृतकको नाम : पदम बहादुर बलायर पेसा : शिक्षक (२०४९ देखि शिक्षक पेसा सुरुवात) मृत्यु हुनेबेलाको उमेर : २८ बर्ष
सम्बन्धित पिडित परिवारको तर्फबाट नाम: योगेन्द्र बलायर
नाता : मृतकको छोरा मो.नं.:९८४८६२९२१६