अस्ट्रियाको भियनामा रहेको सांसद भवन
|
अस्ट्रियाको भियनामा रहेको सांसद भवन । युनानी शैलीमा सन् १८७४-१८८३ मा निर्माण भएको भवन हो । अष्ट्रियाको दुई सदनको संसद यहीँ बस्छ र अष्ट्रियाको मुख्य कानूनी निर्णयहरू यहीँबाट हुनेगर्छ ।